इजरायलमा २५६३ औ बुद्द जयन्ती भव्यरुपले सम्पन्न ,विभिन्न राष्ट्रका कुटनितीक नियोग प्रमुखहरुको उपस्थिती ।
विदेश
इजरयालाबासी नेपालीहरुको आकर्षक नृत्य सम्पूर्ण पाहुनाहरुको रोजाईमा परेको थियो,भने कार्यक्रममा shenang gyamojo Tamang द्वारा निर्देशित शर्ट मूवी Super Monk प्रदर्शन गरिएको थियो । यस कार्यक्रमबाट भ्रमण बर्ष २०२० लाई पनि टेवा पुग्ने देखिन्छ भने यस कार्यक्रममा नेपाली राजदुताबासको सक्रियतलाई सराहनीय मान्नु पर्छ । अन्त्यमा प्रसाद वितरण पछी कार्यक्रम स्थलबाट तेल अभीव पार्क सम्म र्याली गरी कार्यक्रम सम्पन्न भएको थियो ।कार्यक्रम इजरायलका लागि नेपाली राजदुतावासकी नियोग उपप्रमुख आस्था सुब्बाले संचालन गर्नु भएकी थिईन।

