कोरोना संक्रमणबाट पोखरामा एक जनाको मृत्यु

स्वास्थ्य

कोरोना संक्रमणबाट पोखरामा एक जनाको मृत्यु
१२ भदौ, पोखरा । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट पोखरामा एक जनाको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्टानमा उपचाररत पोखरा-१६ का ५२ वर्षीय पुरुषको शुक्रबार मध्यान्ह १२ः१५ बजे मृत्यु भएको हो । श्वासप्रश्वासमा समस्या भएपछि उनी शुक्रबार नै अस्पताल पुगेका थिए ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...