कोभिड-१९ संक्रमणबाट ज्यान गुमाउनेहरुको संख्या २ लाख नाघ्यो ।

स्वास्थ्य

कोभिड-१९ संक्रमणबाट ज्यान गुमाउनेहरुको संख्या २ लाख नाघ्यो ।
एप्रिल २५ काठमाडौँ :-विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या विश्वभर दुई लाख नाघेको छ। यो समाचार तयार पार्दासम्म विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ४ सय ३० पुगेको छ भने संक्रमितको संख्या २८ लाख ६५ हजारभन्दा पनि बढी छ। कोरोना भाइरसको प्रकोपबाट सबैभन्दा बढी प्रभावित भएको अमेरिकमा मात्रै कोरोना भाइरसबाट ५२ हजार ८ सयभन्दा बढीको मृत्यु भएको छ भने ९ लाख २९ हजारभन्दा बढी संक्रमित बनेका छन्।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...