पोखरामा सात वटा प्याराग्लार्इडिङ दुर्घटना ।
अन्य
साराङकोटबाट उडेका ति प्याराग्लार्इडिङहरु हावाको सन्तुलन नहुँदा फेवातालमा खसेका हुन्। वडा प्रहरी कार्यालय बेदामका प्रहरी निरीक्षक बसन्त शर्माका अनुसार सात वटै प्याराग्लार्इडिङका चालक र यात्रुको उद्धार गरिएको छ। 
