नेपाल मगर संघ शाखा युएईको १० औं महाधिवेशन सम्पन्न ।
विदेश
महाधिवेशन बाट निर्वाचित कार्यसमितिका पदाधिकारीहरु लाई प्रमुख अतिथि नेपाल मगर संघ केन्द्रिय बिदेश सचिव एवं बिदेश बिभाग प्रमुख रक्षा बहादुर रैका मगरले खादा ओढाएर प्रमाणपत्रका साथ पद तथा गोपिनियताको शपथ गराएका थिए । 
