लागू औषध सहित युवक पक्राउ |

अपराध

लागू औषध सहित युवक  पक्राउ |

फेब्रअरी २५ काठमाडौँ :-सुनसरी रामधुनी नगरपालिका–६ घर भएका ३७ बर्षीय प्रेम बहादुर राईलाई लागू औषध डाइजेपाम ६८ एम्पुल, नुर्फिन ६४ एम्पुल र फेनारगन ६५ एम्पुल सहित प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँमा बिक्रि वितरणको लागी साथमा बोकी हिंडिरहेको अवस्थामा काठमाडौं सुन्धाराबाट प्रहरीले उनलाई उक्त लागू औषध सहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...