काठमाडौँमा १० लाख मास्क सहित एक जना पक्राउ ।

अपराध

काठमाडौँमा १० लाख मास्क सहित एक जना पक्राउ ।
मार्च १८ काठमाडौं:-नेपाल प्रहरीले काठमाडौं सानोभर्‍याङबाट १० लाख थान मास्कसहित १ जनालाई पक्राउ गरेको छ ।विशेष सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले १० लाख थान मास्कसहित १ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा गोरखा घर भएका विनोद न्यौपाने रहेका छन् ।प्रहरीका अनुसार यस्ता अरु पनि तस्करहरु हुन सक्ने भएकोले यस तर्फ प्रहरी बिशेस रुपले लागेको बताएको छ ।बिनोद न्यौपाने माथि आवस्यक अनुसन्धान भईरहेको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...