बिरगंजमा हुण्डी कारोबार गर्ने २ जना पक्राउ ।

अपराध

बिरगंजमा हुण्डी कारोबार गर्ने २ जना पक्राउ ।
जुन ६ बिरगंज :- अबैध हुण्डी कारोबार हुदैछ भन्ने बिशेष सुचनाको आधारमा जी. प्रा. का. बिरगंज कार्यालयबाट खटिएको प्रहरी टोलीले जिल्ला पर्सा बि.म.नपा. वडा नं १६ रजतजयन्ती चोक स्थित सडकमा बिभिन्न सवारी साधन तथा पैदल यात्रीहरु समेतको चेकजाँच गर्ने क्रममा भारत रक्सौलबाट बीरगंज आउदै गरेका जिल्ला बारा सिमरा उ.म.नपा.वडा नं ७ पहाडीटोल बस्ने बर्ष२२ को रोशन साह र भारत बिहार जिल्ला मोतिहारी ग्राम पंचाएत सुगौली वडा नं-१० कवलपुरटोल बस्ने बर्ष २२ को सौरभ कुमारको साथबाट स्रोत खुलाउन नसकेको नेपाली रुपैया रु.२,९९,५००–|र कारोवार उल्लेख भएका मोबाईल २ थान समेत फेला परेकोले सो नगद सहित निजहरु रोशन साह र सौरभ कुमार लाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भइरहेको ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...