भारतले नेपालको भुमी आफ्नो दावी गर्दै नक्सा सार्वजनिक गरे पछि मधेश केन्द्रित दलहरु मौन ।
राजनीति
नोभेम्बर २ मा भारतको नक्सा जारी भएपछि अन्य दल र नेताहरुले सार्वजजिनक रुपमा प्रतिक्रिया दिएका छन्। सरकारले भारतले जारी गरेको नक्शा अस्वीकार्य हुने जनाइसकेको छ भने प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवाले उक्त नक्शा सच्याउन भारतीय राजदूत मंजिव सिंह पुरीलाई आग्रह गरिसकेका छन्।
रा स स 
