हालसम्म २१ हजार ४१० कोरोनामुक्त

देश

हालसम्म २१ हजार ४१० कोरोनामुक्त
१५ भदौ, काठमाडौं । आज थप ५८८ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २१ हजार ४१० उपचारपछि निको भएको गौतमले बताए । हाल देशभर ७१२१ जना होम आइसोलेसनमा रहेका छन्। यसैगरि आज थप ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३९ हजार ४६० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...