तमु समाज साइप्रसद्वारा मृगौला पीडित मेतर गुरुङलाई उपचारार्थ आर्थिक सहयोग
समाज स्वास्थ्य
मृगौला पिडितको अत्यन्तै नाजुक अवस्था देखेर हाल साईप्रसमा रहेका कृष्ण गुरुङ ,प्रीया गुरुङ, सिम्रन गुरुङ , उमा गुरुङ , सुनिता , आशा , लक्ष्मिता गुरुङ , अप्सरा गुरुङ , रिना गुरुङ लगाएतले आर्थिक सहयोग अभियानमा सहयोग उपलब्ध गराएका अध्यक्ष गुरुङले जानकारी गराईन् । अध्यक्ष गुरुङले सबै सहयोगी हातहरुलाई धन्यबाद तथा आभार व्यक्त गरेकी छिन् । 