‘यदी मेस्सी क्लबमै रहने त्यहाँ कुनै विकल्प छ भने बार्तामेउले राजीनामा दिनुपर्छ,’ फोन्टले ओन्डा सेरो रेडियो सो एल ट्रान्सिटरसँग भने ।
६ पटकका बालोन डे ओर अवार्ड विजेता मेस्सीले मंगलबार क्लब छाड्न चाहेको भन्दै पत्र पठाएपछि विश्व पुटबल जगत नै आश्चर्यमा परेको थियो ।
३३ वर्षीय मेस्सीको सम्झौतमामा २०१९-२० को सिजनपछि अर्को क्लबमा जान सक्ने प्रावधान थियो । तर मेस्सीले त्यसको लागि मे को अन्तिममा नै यसबारे जानकारी गराउनुपर्ने थियो । यद्यपि कोना भाइरसका कारण सिजन लम्बिएकोले अझै पनि त्यो सम्झौता अनुसार आफूले क्लब छाड्न पाउनुपर्ने मेस्सीको भनाइ छ ।
गत साता नयाँ प्रशिक्षक रोनाल्ड कोएमनसँगको प्राइभेट मिटिङमा पनि मेस्सीले आफ्नो भविष्य क्लबमा भन्दा क्लब बाहिर रहेको धारणा व्यक्त गरेका थिए ।
फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन इटालियन क्लब इन्टर मिलान र प्रिमियर लिग क्लब म्यानचेष्टर सिटी मेस्सीलाई अनुबन्ध गर्न सक्ने क्लबको रुपमा हेरिएको छ ।
‘मेस्सी क्लवमा बस्ने एक मात्र शर्त- बार्टमेउको राजिनामा !’
खेलकुद