रातारात लखन थापाकाे शालिक हटाएपछि नेपाल मगर संघको औपचारीक विराेध ।

जनजाती बिशेस

सेप्टेम्बर २६ पोखरा :-पाेखराकाे लखनथापा चोकबाट प्रशासनले रातारात शहिद लखन थापाकाे शालिक हटाएपछि नेपाल मगर संघले विराेध जनाएकाे छ ।संघकाे महासचिव ज्ञानेन्द्र पुनद्वारा जारी विज्ञप्तीमा शहिद थापाकाे शालिक तत्काल प्रतिस्थापन गर्न माग गरिएकाे छ । शालिक पुनःस्थापना नगरे अान्दाेलन गर्ने उल्लेख गर्दै उनले सम्बन्धित संघसंस्थालाई तयार रहन अाग्रह समेत गरेकाे छ ।

magar

लखन थापालाई नेपाल सरकारले ०७२ असाेज ३ गते मुलुककाे प्रथम शहिद घाेषणा गरेकाे थियाे ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...