पोखरामा सात वटा प्याराग्लार्इडिङ दुर्घटना ।

अन्य

अक्टुबर १७ पोखरा :-पोखरामा सात वटा प्याराग्लार्इडिङ दुर्घटना भएका छन्।हिजो  दिउँसो सवा दुर्इ बजेतिर प्याराग्लार्इडिङ दुर्घटना भएका हुन्। pp साराङकोटबाट उडेका ति प्याराग्लार्इडिङहरु हावाको सन्तुलन नहुँदा फेवातालमा खसेका हुन्। वडा प्रहरी कार्यालय बेदामका प्रहरी निरीक्षक बसन्त शर्माका अनुसार सात वटै प्याराग्लार्इडिङका चालक र यात्रुको उद्धार गरिएको छ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...