नेपालमा आज थप २५० जना नया कोरोना संक्रमित पुष्टि ,मृत्यु हुने संख्या १६ पुग्यो।

स्वास्थ्य

नेपालमा आज थप २५० जना नया कोरोना संक्रमित पुष्टि ,मृत्यु हुने संख्या १६ पुग्यो।
जुन ११ काठमाडौँ :-नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु भएका मध्ये अधिकांशको मृत्युपछि मात्र संक्रमित भएको पुष्टि हुँदै आएको छ । भर्खरै मृत्यु बरण गरेका एक जनामा पनि मृत्यु पछि मात्र कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ ।अर्घाखाँचीको मालारानी गाउँपालिकाको क्वारेन्टिनमा बसेर उपचारको लागि बुटवल गएर फर्कँदै गर्दा बाटोमै मृत्यु भएका व्यक्तिमा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको हो।योसंगै नेपालमा कोरोनाबाट मर्नेको संख्या १६ पुगेको छ। आज (बिहीबार) थप २५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ , संक्रमितको संख्या ४६१४ पुगेको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...