नुतन भुसालको मार्मिक शब्दहरु रहेको म्युजीक भिडियो ”कैदी बनाउ मलाई ”सार्बजनीक |

सिनेमा/मनोरन्जन

नुतन भुसालको मार्मिक शब्दहरु रहेको म्युजीक भिडियो ”कैदी बनाउ मलाई ”सार्बजनीक |
माघ २० काठमाडौँ :-नुतन भुसालको एक अर्को म्युजीक भिडियो सार्वजानीक गरिएको छ | नूतन कृती एल्बमको गीतको "कैदी बनाउ मलाई " Songs Nepal नेपाल मार्फत सार्बजनीक गरिएको यस म्युजीक भिडियोको मार्मिक शब्दहरु नुतन भुसालको रहेको छ भने स्वर प्रश्न शाक्य, संगीत सुनिल मास्के , एरेन्ज रिकेश गुरुङले गर्नु भएको छ | यस बर्षको उत्कृष्ट फिमेल भोकलमा म्युजिक खबरबाट सम्मानित हुन पुगेको यस गीत कोरियामा रहनु हुने गोपी राई र एलिना थापा मगरले अभिनय गर्नु भएको छ भने हांग चेम्जोंगले डाईरेक्सन गर्नु भएको छ |  

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...