देश
देश विषय अन्तर्गतका लेखहरु
रातो मच्छिन्द्रनाथको रथ आज तानिने
२१ भदौ, काठमाडौं । रातो मच्छिन्द्रनाथको रथलाई आज पुल्चोकबाट सोह्रखुट्टे पाटीसम्म तानिने भएको छ । जात्रा व्यवस्थापन कार्यदलका संयोजक चन्द्र महर्जनले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै आज अपराह्न तीन बजे रथ तानिने बताए । महर्जनका अनुसार हाल गाःबहालमा रहेकको मीननाथको रथलाई पनि तानेर सोह्रखुट्टे पाटीसम्म पुर्याइनेछ । सोह्रखुट्टे पाटी हाल रथ भएको स्थान पुल्चोकबाट करिब २० […]
2,524 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
पर्वतका सातै पालिकामा समुदायमा कोरोना परीक्षण, सबै नेगेटिभ
छिमेकी जिल्लामा समुदायस्तरमा कोरोना सङ्क्रमणको दर बढ्दै गएपछि पर्वतमा पनि समुदायमा पुगेर परीक्षण गर्ने कार्यलाई तीव्र पारिएको छ । पछिल्लो तीन सातामा जिल्लाका सातवटै स्थानीय तहमा पुगेर समुदायमा कोरोना परीक्षण गरिएकामा सबै रिपोर्ट नेगेटिभ आएको छ । स्वास्थ्य कार्यालय पर्वतका अनुसार समुदायका हालसम्म ९४६ व्यक्तिको नमूना परीक्षण गरिएको छ । जिल्लाको कुश्मा नगरपालिकामा ११७, फलेवास […]
2,492 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
आजको मौसम : यी प्रदेशमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षा
२१ भदौ, काठमाडौं । हाल मनसुनको न्युन चापीय रेखा नेपालभन्दा केहि पर दक्षिणतर्फ अवस्थित छ । जसका कारण प्रदेश १ र २ मा पूर्ण बदली रही बाँकी प्रदेशहरुमा आंशिक देखि सामान्य बदली रहेको छ । साथै प्रदेश १, प्रदेश २, बागमाती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग […]
2,394 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
विदेशबाट आएकालाई होल्डिङ सेन्टरबाट घर पठाउने नाममा ठगी
यातायात व्यवसायीहरुले विदेशबाट उद्धार गरी ल्याइएका नागरिहरुलाई होल्डिङ सेन्टरबाट घर पठाउने नाममा ठग्ने क्रम बढेको आरोप लगाएका छन् । विदेशबाट उद्धार गरी ल्याइएका नेपाली नागरिकलाई होल्डिङबाट घर पठाउने क्रममा गाडी भाडमा ठगी भएको उनीहरुले आरोप लगाएका छन । सार्वजनिक यातायात केन्द्रिय महासंघका वरिष्ठ उपाध्यक्ष किरण कुमार रिजालले अमुक व्यक्तिहरुले सेटिङमा यात्रुलाई ओसार्ने काम गरिरहेको बताए […]
2,470 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
कक्षा १२ को परीक्षा सञ्चालनको विकल्प खोजिँदै
रासस २० भदौ, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले विद्यालय तहको अन्तिम तह कक्षा १२ को स्थगित परीक्षा सञ्चालनका लागि विभिन्न विकल्प समेटेर नेपाल सरकारलाई सुझाव दिने तयारी गरेको छ । शिक्षा पत्रकार समाज (सेज) ले आज आयोजना गरेको भर्चुअल बहसमा बोर्डका अध्यक्ष प्रा डा चन्द्रमणि पौडेलले विद्यार्थीले संसारभरि लिएर जान सक्ने विधिवत् लब्धाङ्कपत्र प्राप्तिको सवाललाई […]
2,640 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
यी हुन् कोरोना संक्रमितको उपचार गर्ने निजी अस्पतालहरु
२० भदौ, पोखरा । सरकारले तोकेकै शुल्कमा १६ वटा निजी अस्पतालले कोरोना संक्रमितको उपचार गर्ने भएका छन् । मन्त्रालयको समन्वयमा कोरोनाका बिरामी पठाउने र उनीहरुको खर्चसमेत सरकारलेनै व्यहोर्ने गरी ती अस्पतालसँग सम्झौता भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् । सरकारको समन्वयमा काठमाडौं उपत्यकामा ७ र उपत्यका बाहिरका ९ वटा निजी […]
2,257 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
कर्मचारीमा कोरोना देखिएपछि बैंकिङ सेवा बन्द
२० भदौ, सुर्खेत । राष्ट्रिय वाणिज्य बैंक सुर्खेत शाखाका कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण भएपछि एक साताका लागि सेवा बन्द गरिएको छ । प्रदेश अस्पताल/पशुपंछी रोग अन्वेषण प्रयोगशालामा गरिएको पिसिआर परीक्षणका क्रममा शुक्रबार बैंकको नगद शाखामा कार्यरत एकजना कर्मचारीमा सङ्क्रमण पुष्टि भएको थियो । बैंकका प्रबन्धक लीलाराम ढुङ्गानाले सेवाग्राही र कर्मचारीमा सङ्क्रमण फैलिन नदिन एक साताका […]
2,372 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
‘डाइक्लोफेनेक’को प्रतिबन्धसँगै गिद्धको सङ्ख्यामा वृद्धि
फिस्टेल न्यूज । बाह्रौँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस आज नेपालका साथै विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । प्रत्येक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार तथा त्यस साताभर गिद्धको महत्व र संरक्षणमा सहभागिताबारे जनचेतना जगाउनका निम्ति विश्वभर यो दिवस मनाउने गरिन्छ । यो दिवस दक्षिण अफ्रिकामा सन् २००५ देखि नै मनाइँदै आएको भए पनि २००९ बाट […]
3,108 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
कास्कीमा निषेधाज्ञा एक हप्ता थप
२० भदौ, पोखरा । कोरोना भाईरसको सङ्क्रमण बढीरहेकाले जिल्ला प्रशासन कार्यालय कास्कीले गर्दै आएको निषेधाज्ञा पुनः एक हप्ता थपेको छ । कास्की जिल्लाभर लागू हुने गरी भदौ २७ गतेसम्म सरकारबाट जारी स्वास्थ्य तथा सुरक्षाका मापदण्ड एवम् सावधानीलाई कडाईसाथ पालना गर्ने गरी निषेधाज्ञालाई निरन्तरता दिइएको हो । यस अघि जारी निषेधाज्ञा आज राति १२ बजे सकिदै […]
2,241 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
ललितपुरका यी ठाँउमा ५ जना भन्दा बढी भेला हुन नपाइने
२० भदौ, काठमाडौं । जिल्ला प्रशासन कार्यालय ललितपुरले आजदेखिदेखि ६ दिनसम्म रथ रहेको क्षेत्र वरिपरि ५ जनाभन्दा बढी व्यक्ति एकैठाउँमा भेला हुन नपाउने प्रशासनले आदेश जारी गरेको छ। कर्फ्यू आदेश सकिनुअघि ललितपुर जिल्ला प्रशासनले अर्को सूचना जारी गरी सो कुरा जनाएको हो। आदेश उल्लंघन गरे स्थानीय प्रशासन ऐन अनुसार कारबाही हुने विज्ञप्ति मार्फत जनाइएको छ। […]
2,521 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
बागलुङका बाढी पीडितलाई गृहमन्त्रिको आश्वासन-‘घर सरकारले बनाईदिन्छ’
१९ भदौ, बागलुङ । गृहमन्त्री रामबहादुर थापा ‘वादल’ले बागलुङको बाढी प्रभावित क्षेत्र ढोरपाटनको स्थलगत अवलोकन गर्नुभएको छ । नेपाली सेनाको हेलिकप्टरमार्फत शुक्रबार बोवाङ्ग पुग्नुभएका गृहमन्त्री थापाले प्रभावित क्षेत्रको स्थलगत अवलोकन तथा राहत सामग्री उपलब्ध प्रदान गर्नुभएको थियो । गृहमन्त्रीसहितको टोलीले भुजिखोलाले घरबार विहिन बनाएको पीडितहरुलाई तत्काल ओत लाग्नको लागि त्रिपाल, टेण्ड, म्याट, खाना पकाउने भाडा […]
2,448 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
अर्थमन्त्री युवराज खतिवडाद्वारा राजीनामा
१९ भदौ, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले पदबाट राजिनामा गरेका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजिनामा बुझाएका हुन् । त्यसअगाडि उनी अर्थ मन्त्रालयमा आयोजित बिदाई कार्यक्रममा सहभागी भएका थिए । मन्त्रालयका एक उच्च अधिकारीका अनुसार वित्तीय संघीयता कार्यान्वयनको चूनौतीपूर्ण अवस्थामा आफुले जिम्मेवारी सम्हालेको भन्दै जग बसाल्न सफल भएको प्रतिक्रिया दिएका छन् । […]
2,399 जनाद्वारा पढिएको
(1 भोटहरु, 5 मध्य औसत: 4.00)