देश
देश विषय अन्तर्गतका लेखहरु
कोरोना संक्रमितको संख्या शुन्यमा झारेको एउटा नगरपालिका
चितवनका सात स्थानीय तहमध्ये ६ वटामा कोरोनाको संक्रमण फैलिँदो छ । कोरोना संक्रमित भरतपुर महानगरपालिकालाई सबैभन्दा धेरै देखिएका छन् । भौगोलिक र जनसंख्याका हिसावले ठूलो महानगरपालिकामा अन्यत्रको संक्रमित भेटिनु स्वभाविक भए पनि यसको दर भने निकै उच्च छ । सावधानी निकै कम छ । महानगरमा अहिलेसम्म १८३ जना संक्रमित बनेका छन् । जिल्लाको एक मात्रै […]
2,800 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
अछाममा बाढीका कारण बेपत्ता १७ मध्ये १२ जनाको शव फेला।
अगस्ट १९ डोटी:-गए राति करीब १ बजे अछामको कैलाश खोलामा आएको बाढीका कारण बगेर बेपत्ता भएका १७ मध्ये १२ जनाको शव भेटिएको छ । रामारोशन गाउँपालिका–५ सैनीबजारबाट बगाएका स्थानीयवासीको शव निकै टाढा कम्तीमा दुई घण्टा लाग्ने ठाउँमा भेटिन थालेको अछामका प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले बताउनुभयो ।उहाँले भन्नुभयो, “सैनीबजारमा रहेका ३० वटा पसलसहित १७ जना […]
1,120 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
राष्ट्रिय पुनः निर्माण प्राधिकरणले सिन्धुपाल्चोकका ७१ स्थान जोखिममा रहेको प्रतिबेदन ४ बर्ष अगाडी दिएको थियो।
अगस्ट १८ काठमाडौँ :-राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले विभिन्न निकायसँगको समन्वयमा चार वर्षअघि सिन्धुपाल्चोकका २४२ ठाउँको भौगर्भिक अध्ययन गरेकामा ७१ स्थान जोखिममा रहेको प्रतिवेदन दिएको थियो । त्यसमा ७५ स्थान सुरक्षित, ९६ स्थान संरक्षण गरेर बस्न सकिने र ७१ स्थान जोखिममा रहेको प्रतिवेदन दिइएको प्राधिकरणका भूगर्भविद् लेखप्रसाद भट्टले सोमबार वर्षातका बेला सिन्धुपाल्चोकमा देखिएको विपद्बारे प्राधिकरणमा आयोजित छलफल […]
1,018 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
पहिरोले बगायो म्याग्दीको प्रख्यात झरना ”रुप्से ”बगर फाँट गाउँ जोखिममा।
जुलाई २५ म्याग्दी :-मुस्ताङ जाने र त्यहाँबाट फर्कने आन्तरिक तथा बाह्य पर्यटकको अत्यन्त आकर्षकस्थल मानिने रुप्से झरनाको सुन्दरतामा अब भने पर्यटक रमाउन नपाउने भएका छन् ।गत सोमबारको भीषण वर्षापछि रुप्से झरनामा आएको बाढीले अन्नपूर्ण चक्रिय पदमार्गमा पर्ने आकर्षकस्थल रुप्से झरनाखण्ड बिगारिदिएको छ । बेनी–जोमसोम–कोरला सडकखण्ड (कालीगण्डकी करिडोर) अन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा पर्ने रुप्से झरनामा […]
1,164 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
म्याग्दीमा पहिरोमा हराई रहेका थप एक जनाको शव भेटियो।
जुलाई १२ म्याग्दी:-म्याग्दीको धवलागिरि गाउँपालिका–६ मराङमा तीन दिनअघिको पहिरोमा हराइरहेका थप एक जनाको शव भेटिएको छ । मराङको कुम्रीका खिमबहादुर जुग्जालीको शव भेटिएसँगै म्याग्दीको धवलागिरि, मालिका र रघुगङ्गा गाउँपालिकामा शुक्रबारको पहिरोमा परिएर मृत्यु हुनेको सङ्ख्या २८ जना पुगेको प्रहरी नायब उपरीक्षक किरनजङ्ग कुँवरले जानकारी दिनुभयो । प्रहरीका अनुसार बेपत्ता भएका तीन जना जीवितै सम्पर्कमा आएका […]
1,167 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
आजबाट सरकारी कार्यालयहरु दुई सिफ्टमा खोल्ने नेपाल सरकारको निर्णय।
जुन १५ काठमाडौं :- नेपाल सरकारले आजबाट लगभग सबै जसो सरकारी कार्यालयहरु खुल्ने निर्णय गरेका छन् । जेठ २८ मा बसेको मन्त्रिपरिषद्को निर्णयले आजबाट कार्यालयहरु खुला गर्ने निर्णय गरेको हो । कोरोना भाइरसको संक्रमण बढेसँगै गत चैत ११ बाट सरकारी कार्यालयहरु पनि बन्द भएका थिए । मन्त्रिपरिष्द्को बैठकले कार्यालयहरु दुई सिफ्टमा सञ्चालन गर्न निर्देशन दिएको […]
1,040 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
नेपाल सरकारले लकडाउन जेठ ३२ सम्म लम्ब्याउने निर्णय।
मे ३० काठमाडौँ :-नेपाल सरकारले कोरोना भाइरसको संक्रमण फैलिन नदिन लकडाउनलाई ३२ जेठसम्म लम्ब्याउने निर्णय गरेको छ ।शनिबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो । यद्यपि यो अवधिमा लकडाउनको मोडालिटी हेरफेर हुनसक्छ । साथै हवाई उडान र अन्तराष्ट्रिय सीमा नाकाको आवागमन असार १६ सम्म बन्द हुनेछ ।मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमण फैलिएको आवश्यक ठाउँमा […]
1,112 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
नेपाल सरकारद्वारा लिम्पियाधुरा सहितको नक्सा पारिक।
मे १८ काठमाडौँ :- नेपाल सरकारले लिम्पियाधुरासहितको नक्सा पारित गरेको छ । केहीबेर अघि सकिएको मन्त्रिपरिषद् बैठकले लिम्पियाधुरासहितको नक्सा पारित गरेको हो । नयाँ नक्सामा भारतले अतिक्रमण गरेका नेपालका लिपुलेक, कालापानी र लिम्पियाधुरालाई समावेश गरिएको छ । आइतबारको मन्त्रिपरिषद्मा भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले यो नक्सा प्रस्तुत गरेकी थिइन् ।सरकारले जारी गरेको नक्सामा समेटिएको भूभाग […]
1,598 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
रोल्पामा बम विस्फोट हुँदा ४ बालबालिकाको ज्यान गयो ।
एप्रिल ३० रोल्पा:-त्रिवेणी गाउँपालिका–७ गैरीगाउँमा आज अपराह्न भएको बम विस्फोटमा परी चार बालबालिकाले ज्यान गुमाएका छन् । गाउँदेखि केही टाढाको खोलामा बमको ठूलो आवाज आएपछि स्थानीयवासी हेर्न गएका थिए । उक्त बम विस्फोटमा परी चार बालबालिकाको घटनास्थलमै ज्यान गएको त्रिवेणी–२ का वडाध्यक्ष कविराज बुढाले जानकारी दिनुभयो । मृत्यु हुनेमा सातदेखि ११ वर्ष उमेरका तीन बालक […]
2,437 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
बिदेशमा अलपत्र परेका नेपालीहरु स्वदेश फर्काउन बाताबरण बनाउन एनआरएनको माग ।
एप्रिल १९ काठमाडौँ :-गैरआवासीय नेपाली संघ (एनआरएनए) ले विदेशमा अलपत्र परेका नेपालीलाई तत्काल नेपाल फर्कनका लागि आवश्यक वातावरण तयार गर्न नेपाल सरकारसमक्ष माग गरेको छ ।एनआरएनका संस्थापक अध्यक्ष डा उपेन्द्र महतोको नेतृत्वमा आज एक प्रतिनिधिमण्डलले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवलाई छबुँदे ध्यानाकर्षणपत्र बुझाउँदै खानाबस्नकै समस्या भोग्नेका लागि खाद्यान्नलगायत अत्यावश्यक वस्तु वितरण गर्न […]
1,318 जनाद्वारा पढिएको
(1 भोटहरु, 5 मध्य औसत: 5.00)
संक्रमितहरुको संख्या बढ्दै गए पछी नेपाल सरकारको एक हप्ता लकडाउन थप्ने तयारी ।
अप्रिल १३ काठमाडौँ :-सरकारले कोरोना संक्रमितको संख्या बढ्दै गएपछि आवश्यक सतर्कताका लागि थप निर्णय गर्न मंगलबार विहान मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा तीन सातादेखि जारी लकडाउन कम्तिमा एक साता लम्ब्याउने लगायतका निर्णय हुने बुझिएको छ । नेपालमा दोस्रा संक्रमित देखिएपछि सरकारले चैत ११ गतेदेखि लकडाउन सुरु […]
1,187 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
आगामी बैशाख ३ गते सम्म नेपालको अन्तरिक हवाई उडानहरु बन्द रहने ।
मार्च ३१ काठमाडौँ :-आगामी वैशाख ३ गतेसम्म सबै आन्तरिक उडानहरु बन्द हुने भएका छन्। नागरिक उड्डयन प्राधिकरणले वायु सेवा कम्पनी सन्चालक संघलाई यसबारे जानकारी गराएको छ। यस अघि सरकारले बैशाख ३ गतेसम्मका लागि नेपाल आउने सबै अन्तर्राष्ट्रिय उडान बन्द गरिसकेको छ। लकडाउन सुरु भए यता घरेलु उडान पनि बन्द छ। गत मंगलबार सुरु भएको लकडाउन […]
1,090 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)