आगामी बैशाख ३ गते सम्म नेपालको अन्तरिक हवाई उडानहरु बन्द रहने ।

देश

आगामी बैशाख ३ गते सम्म नेपालको अन्तरिक हवाई उडानहरु बन्द रहने ।
मार्च ३१ काठमाडौँ :-आगामी वैशाख ३ गतेसम्म सबै आन्तरिक उडानहरु बन्द हुने भएका छन्। नागरिक उड्डयन प्राधिकरणले वायु सेवा कम्पनी सन्चालक संघलाई यसबारे जानकारी गराएको छ। यस अघि सरकारले बैशाख ३ गतेसम्मका लागि नेपाल आउने सबै अन्तर्राष्ट्रिय उडान बन्द गरिसकेको छ। लकडाउन सुरु भए यता घरेलु उडान पनि बन्द छ। गत मंगलबार सुरु भएको लकडाउन कम्तिमा चैत २५ गतेसम्म रहने छ।आन्तरिक उडान बन्द लम्बिएसँगै सरकारले लकडाउन थप लम्ब्याउन सक्ने संकेत देखिएको छ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...