इजरायलमा तमु च्यु ल्होसार भब्य रुपले सम्पन्न ,भूपू अध्यक्ष आशा तमुस्यलाई सम्मान ।
अन्य
कार्यक्रममा तमु भाषा संस्कार लिपी लगायत विभिन्न एतिहासिक कार्य सम्पन्न गरेर सफल कार्यकाल बनाउन सफल तमु समाजका पुर्व अध्यक्ष आशा तमुस्योलाई सम्मान गरेको थियो ।आशा तमुस्यो लम्जुङ्ग पसगाउँमा जन्म जन्मेर हाल केहि बर्ष यता बैदेशिक रोजगारको शिलशिलामा इजरायलमा रहेकी छिन । वहाको कार्यकाल एक विवाद रहित ,तमु संस्कार ,सस्कृति पहिचानलाई बिशेस ध्यान दिएर विभिन्न कार्यहरुमा सन्तुलन हिसाब ले अगाडी बढाएकी थिईन ।समाजको तर्फबाट समाजिक काम ,नेपालमा स्वस्थ सिबिर संचालन देखी लिएर ,भाषा प्रशिक्षन ,लिपि सम्बन्धी कक्षाहरु संचालन गर्न सफल भएकी छिन ।वहाको कार्यकाल एक विवाद रहित ,तमु संस्कार ,सस्कृति पहिचानलाई बिशेस ध्यान दिएर विभिन्न कार्यहरुमा सन्तुलन हिसाब ले अगाडी बढाएकी थिईन ।समाजको तर्फबाट समाजिक काम ,नेपालमा स्वस्थ सिबिर संचालन देखी लिएर ,भाषा प्रशिक्षन ,लिपि सम्बन्धी कक्षाहरु संचालन गर्न सफल भएकी छिन ।वहाको कार्यकालमा तमु समाज इजरायलले गरेको कार्यहरु सधै तमु समाजले बिर्सने छैन ।अति चलाख ,लिडर शिपको क्षमता भएकी ,मिलनसार नेत्री एक तमु समुदायका लागी आशा लाग्दो किरणको रुपमा आफुलाई स्थापित गरेकी छिन ।यस कार्यलाई हृदयगमगरी यस च्यु ल्होसारको अवसर पारेर प्रमुख अतिथी नेपाली राजदुताबासका महामहिम राजदुत डा अन्जन शाक्य तथा बिशिस्ट अतिथी ने ,आ ,महासंघ इजरायलका अध्यक्ष तारा काउचा मगरको हातबाट सम्मान तथा मायाको चिनु प्रदान गरेको थियो ।
ल्होसार कार्यक्रममा तमु पहिचान झल्किने विभिन्न मनोरंजनान्मत कार्यक्रहरु स्थानीय कलाकारहरुद्वारा प्रस्तुत गरिएको थियो भने खानाको पनि राम्रो बेबस्था गरिएको थियो ।संयोजक खुशी क्ले तमुस्योको संयोजनमा सम्पन्न कार्यक्रममा महासचिव शान्ती तमुस्यो र सचिव रेखा तमुस्योले संचालन गरेका थिए ।अन्त्यमा उपस्थित सम्पुर्णलाई धन्यबाद दिनु हुँदै ल्होसारको शुभकामना दिंदै सभापति ओम गुरुङले कार्यक्रम समापान गरेको थियो ।
