विदेश
विदेश विषय अन्तर्गतका लेखहरु
भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६० हजार नाघ्यो
एजेन्सी । भारतमा कोरोना भाइरस (कोभिड-१९)बाट मृत्यु हुनेको संख्या ६० हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या ६० हजार ४७२ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसको कारण एक हजार २३ जनाको मृत्यु भएको हो। त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा ७५ […]
3,157 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
विदेशबाट नेपाल आउन चाहाने नेपालीलाई सरकारको ९ शर्त
१० भदौ, काठमाडौं । सरकारले १ सेप्टेम्बरबाट नियमित र चार्टर्ड दुवै प्रकारका अन्तर्राष्ट्रिय उडानको तालिका तय गरेको छ । तर कोरोना भाइरसको महामारीका बीचमा हुन लागेको उडानका लागि थुप्रै शर्तहरू राखिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ८ देशमाथिको उडान प्रतिबन्ध खुला गर्दै नियमित उडान तालिका तय गरेको हो । अब मलेसिया, टर्की, […]
3,028 जनाद्वारा पढिएको
(1 भोटहरु, 5 मध्य औसत: 4.00)
युएईमा ३३९ नयाँ संक्रमित, संक्रमित संख्या ६७,६२१ पुग्यो
१० भदौ, युएई । युएईको स्वास्थ्य तथा रोकथाम मन्त्रालयले जनाए अनुसार युएईका ६९,००० जना भन्दा बढी नागरिक र बासिन्दाहरु बिच गरिएको परिक्षणको नयाँ परिणाम अनुसार २०२० अगस्ट २५ तारिख मंगलबार ३३९ जना कोरोना भाइरसको नयाँ संक्रमित भेटिएको छ। नयाँ भेटिएको संक्रमित सबै स्थिर अवस्थामा रहेका छन भने हाल सम्म कोभिड- १९ कोरोना भाइरस बाट युएईमा […]
2,795 जनाद्वारा पढिएको
(1 भोटहरु, 5 मध्य औसत: 5.00)
अल्फन्सो डेभिस : शरणार्थी शिविरदेखि च्याम्पियन्स लिगको उपाधिसम्म
एजेन्सी । घानाको शरणार्थी शिविरमा सन् २००० मा जन्मिएका अल्फन्सो डेभिसका लागि आइतबार राति जीवनकै अविस्मरणीय क्षण बन्यो। जर्मन बुन्डेसलिगा र कपको उपाधि जितेको वायर्न म्युनिखले आइतबार फ्रेञ्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० ले पराजित गरेर युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेपछि अल्फन्सोले १९ वर्षकै उमेरमा अनुपम सफलता हात पार्न सफल भए। तर यो […]
2,918 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
युएईमा कोभिड – १९ को नयाँ संक्रमित २७५ र संक्रमित संख्या ६७,२८२ |
भदौ ८ युएई मनु कोंमे तमु :- युएईको स्वास्थ्य तथा रोकथाम मन्त्रालयले जनाए अनुसार युएईका ७१,००० जना भन्दा बढी नागरिक र बासिन्दाहरु बिच गरिएको परिक्षणको नयाँ परिणाम अनुसार २०२० अगस्ट २४ तारिख सोमबार २७५ जना कोरोना भाइरसको नयाँ संक्रमित भेटिएको छ। नयाँ भेटिएको संक्रमित सबै स्थिर अवस्थामा रहेका छन भने हाल सम्म कोभिड- १९ कोरोना […]
873 जनाद्वारा पढिएको
(1 भोटहरु, 5 मध्य औसत: 5.00)
जब पिएसजीद्वारा अपमानित कोमानले बार्यनलाई च्याम्पियन बनाए
एजेन्सी । बार्यन म्युनिखका लागि च्याम्पियन्स लिगको फाईनलमा एक मात्र विजयी गोल गरेका विंगर किङ्स्ले कोमानले आफ्नो खेल करियरको सुरुवात पिएसजी बाटै गरेका थिए । उनले खेलको ५९ औँ मिनेटमा बार्यनका लागि गोल गरे । अन्तमा उनकै एकमात्र गोल बार्यनलाई उपाधी हाँसिल गर्न निर्णायक बन्यो । कोमानले फेब्रुअरी २०१३ मा पिएसजीबाट लिग फुटबलमा डेब्यु गरेका […]
921 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
बार्यन बन्यो युरोपियन च्याम्पियन
एजेन्सी – जर्मन च्याम्पियन बायर्न म्युनिखले यूईएफए च्याम्पियन्स लिगको उपाधि जितेको छ । पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई १-० ले पराजित गर्दै बायर्न छैटौं पटक उपाधि जित्न सफल भएको हो । लिस्बनमा आइतबार भएको निकै प्रतिस्पर्धात्मक फाइनल खेलमा बायर्नका लागि किंग्सले कोमनले गरेको गोल निर्णायक सावित भयो । पहिलो हाफमा पीएसजीले तुलनात्मक रुपमा बढी अवसर प्राप्त […]
2,975 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
कुन टिम बलियो ? दुई च्याम्पियनको फाईनल यात्राबारे जानौँ ।
एजेन्सी । जर्मनीको लिग च्याम्पियन बायर्न म्युनिख र फ्रान्सको लिग च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले प्रतिस्पर्धा हुने अन्य राष्ट्रको लिगको टोलीलाई पन्छाउदै यो सिजनको युइएफए च्याम्पियन्स लिगको फाइनलमा स्थान बनाएका छन् । यि दुई टोलीबीचको फाइनल आज राति पोर्चुगलको लिस्वनमा नेपाली समयअनुसार राति १२ः४५ बजे हुनेछ । बायर्न ११औं पटक तथा पीएसजी पहिलोपटक फाइनलमा पुग्न […]
2,750 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
आज राती को बन्ला युरोपको च्याम्पियन ?
अगस्ट २३ एजेन्सी :– प्रतिस्पर्धा कम हुने र एकै टोलीले लगतार वर्चस्व जमाइरहने भएका कारण जर्मनी र फ्रान्सको लिगलाई फार्मर्स लिगको संज्ञा दिइएको थियो । तर, यही राष्ट्रका क्लबले स्पेन, इंग्ल्यान्ड र इटलीको क्लबलाई क्वाटरफाइनलभन्दा अघि बढ्न दिएनन् । जर्मनीको लिग च्याम्पियन बायर्न म्युनिख र फ्रान्सको लिग च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले प्रतिस्पर्धा हुने अन्य […]
2,598 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
नेपाल आदिवासी जनजाति महासंघ युएईले २६ औं बिश्व आदिवासी जनजाति दिवस जुम भर्चुअल भिडियो कन्फरेन्सद्वारा मनाए ।
अगस्ट १० मनु कोंमे तमु /युएई :- नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) युएईले २६ औं विश्व आदिबासी जनजाति दिवस जुम भर्चुअल भिडियो कन्फरेन्स बाट शुभकामना आदान प्रदान गरि ओैपचारिक रुपमा मनाएको छ।नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) युएईका अध्यक्ष महेश मोक्तानको सभापतित्वमा सम्पन्न भएको जुम भर्चुअल भिडियो कन्फरेन्स कार्यक्रममा बिशेष अतिथिको रुपमा नेपाल आदिवासी जनजाति महासंघ […]
1,380 जनाद्वारा पढिएको
(1 भोटहरु, 5 मध्य औसत: 5.00)
युएईमा कोभिड – १९ को नयाँ संक्रमित २३९ ,संक्रमित संख्या ६१,८४५ र संक्रमित १ जनाको मृत्यु ।
अगस्ट ७ मनु कोंमे तमु युएई :-युएईको स्वास्थ्य तथा रोकथाम मन्त्रालयले जनाए अनुसार युएईका ५०,००० भन्दा बढी नागरिक र बासिन्दाहरु बिच गरिएको परिक्षणको नंया परिणाम अनुसार २०२० अगस्ट ०६ तारिख बिहिवार २३९ जना कोरोना भाइरसको नयाँ संक्रमित भेटिएको छ। नयाँ भेटिएको संक्रमित सबै स्थिर अवस्थामा रहेका छन भने हाल सम्म कोभिड- १९ कोरोना भाइरस बाट […]
827 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
अमेरिकामा कोरोना भाईरसबाट एकै दिनमा १५९२ जनाको मृत्यु।
जुलाई २९ रासस÷एएफपी:-अमेरिकामा कोरोना भाइरसको सङ्क्रमणको. कारण मङ्गलबार एकै दिनमा १ हजार ५९२ जनाको मृत्यु भएको जोन्स हप्किन्स् विश्वविद्यायले जानकारी दिएको छ ।गत २४ घण्टामा कोरोना भाइरसका कारण भएको यो मानवीय क्षति गएको साढे दुई महिना यताको नै सबैभन्दा बढी भएको जनाइएको छ । स्थानीय समयानुसार मङ्गलबार राती ८ः१० सम्म एकै दिनमा अमेरिकामा ६० हजार […]
945 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)