लकडाउनले गर्दा बिदेशमा मृत्यु भएका नेपालीहरुको लाश अलपत्र ।

none

लकडाउनले गर्दा बिदेशमा मृत्यु भएका नेपालीहरुको लाश अलपत्र ।
अप्रिल १४ काठमाडौँ :-विदेशबाट कफिनमा हालेर त्रिभुवन अन्तर्राष्टिय विमानास्थलमा आउने गरिएका बैदेशिक रोजगारीमा गएका नेपालीहरुको लाश लकडाउन लागू भएपछि ल्याउन सकिएको छैन ।बैदेशिक रोजगारीमा खाडी लगायतका मुलुकहरु गएका नेपालीहरुको उतै मृत्यु भएपछि उडान प्रतिबन्ध र लकडाउनले उनीहरुको लाश ल्याउन अप्ठ्यारो परेको हो । विभिन्न दुर्घटनाका कारणले मृत्युबरण गरेका नेपालीका ६७ वटा लाश अहिले सम्बन्धित मुलुकमै अलपत्र अवस्थामा परेका छन् ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...