विदेश
विदेश विषय अन्तर्गतका लेखहरु
तमु समाज बहराइनको महाधिवेशन सम्पन्न
२४ असोज, बहराईन । तमु समाज बहराइनको ८औँ महाधिवेशन तथा १९औँ साधारणसभा सम्पन्न भएको छ । शुक्रबार बहराईनको मानमा स्थित नेपाली क्लवको सभाहलमा समाजको महाधिवेशन तथा साधारणसभा सम्पन्न भएको हो । महाधिवेशनले शंकरमान तमुको नेतृत्वमा २३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । नयाँ कार्यसमितिको महासचिवमा भीम तमु निर्वाचित भएका छन् । यसैगरि राजु तमु […]
4,732 जनाद्वारा पढिएको




(0 भोटहरु, 5 मध्य औसत: 0.00)
अमेरिकालाई समेत हायलकायल बनाएको तालीबानी कमाण्डर
सन् २००१ मा शक्तिबाट च्युत भएपछि पश्चिमाहरूको समर्थनमा बनेको अफगानी सरकारविरुद्ध तालिबानले निरन्तर लडिरहेको थियो । सन् १९८० मा सोभियत फौज हटेपछि अमेरिकी सहयोगमा उदाएको तालिबान मूलतः मुजाहिद्दीन नामक लडाकु दस्ताका सदस्यबाट उदाएको हो । तालिबान सन् १९९४ मा स्थापना भएको हो, जुन गृहयुद्धको एउटा गुटबाट जन्मिएको थियो । दुई वर्ष अर्थात सन् १९९६ सम्म […]
4,739 जनाद्वारा पढिएको




(0 भोटहरु, 5 मध्य औसत: 0.00)
अफगानिस्तानका राष्ट्रपति घानीले छोडे देश
अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देश छोडेका छन् । आइतबार चरमपन्थी संगठन तालिबानी राजधानी काबुलमा प्रवेश गरेपछि घानीले देश छोडेको विदेशी अफगानी सञ्चारमाध्यम टोलो न्यूजले जनाएको छ । टोलो न्यूजले स्रोतलाई उद्धृत गर्दै राष्ट्रपति घानीसँगै उनका सहयोगीहरूले पनि देश छोडेको दाबी गरेको छ । यस्तै, रोयटर्सले राष्ट्रपति घानी देश छोडेर ताजिकिस्तान भागेको दाबी गरेको छ । अफगान गृह मन्त्रालयका एक […]
5,409 जनाद्वारा पढिएको




(0 भोटहरु, 5 मध्य औसत: 0.00)
तालिवानलाई परास्त गर्न अमेरिकाले पठाएको हतियारले नै तालिवानले कब्जा गर्यो पुरै देश
संयुक्त राज्य अमेरिकाले अफगानिस्तानमा तालिबान समूहलाई हराउन त्यहाँको सरकारी सेनालाई हतियार तथा अन्य बन्दोबस्तका सामान आपूर्ति गर्न अरबौं खर्च गर्यो। तर अफगानी सुरक्षा बलको द्रूत पतनले विद्रोहीहरूको हतियार सङ्कलनमा सफलता मिलेपछि उनीहरूलाई थप आक्रामक बन्न सहयोग पुगेको छ। तालिबान समूहले उनीहरूका सामाजिक सञ्जाल तालिबान लडाकूहरूले हतियारको ठूलो पैमाना जफत गरेको भिडियोले भरिएका छन्। यो अधिकांश […]
4,469 जनाद्वारा पढिएको




(0 भोटहरु, 5 मध्य औसत: 0.00)
तालिवानले घेरेको कावुलमा १५ सय नेपाली रहेको खुलासा
अफगानिस्तानको काबुलमा एक हजार पाँच सय नेपाली कार्यरत रहेको तथ्यांक परराष्ट्र मन्त्रालयले प्राप्त गरेको छ । नयाँदिल्लीस्थित नेपाली दूतावासले विभिन्न सम्पर्क सूत्रमार्फत काबुलमा रहेका नेपालीको विवरण मन्त्रालयमा पठाएको हो । तालिवान समूहले अफगानिस्तानका उत्तर, पश्चिम र दक्षिणका आधाभन्दा बढी प्रान्तमा कब्जा जमाइसकेपछि उत्पन्न त्रासदीबीच नेपाल सरकारले काबुलमा कार्यरत नेपालीको सोधखोज तीव्र पारेको छ । संयुक्त राष्ट्रसंघीय नियोग र […]
4,469 जनाद्वारा पढिएको




(0 भोटहरु, 5 मध्य औसत: 0.00)
कोरियामा २५ लाखले रोजगारी गुमाए, नेपाली पनि प्रभावित
नेपालीहरूको रोजगारीका लागि आर्कषक गन्तव्य मुलुक दक्षिण कोरियाको श्रम बजार कोरोना माहामारीका कारण नराम्रोसँग प्रभावित बनेको छ । कोरोना माहामारीपश्चात झण्डै २५ लाखको रोजगारी गुमेको छ । गत अगष्टमा मात्रै दुई लाख ७४ हजार रोजगारी गुमेको एक तथ्याङ्कले देखाएको छ । तथ्याङ्कअनुसार यहाँको बेरोजगारी दर गत अगष्टमा ०।१ प्रतिशतले वृद्धि भएर हाल ३.१ प्रतिशत पुगेको […]
5,845 जनाद्वारा पढिएको




(0 भोटहरु, 5 मध्य औसत: 0.00)
ईजरायलमा सडक दुर्घटनामा परि नेपाली महिला गम्भिर घाईते
२५ भदौ, ईजरायल । ईजरायलको तेल अभिव स्थित इभनगिभिरोलमा नेपालकी एक महिला सडक दुर्घटनामा परि गम्भिर घाईते भएकी छिन् । विगत ११ वर्षदेखि ईजरायलमा कार्यरत नेपालकी अंशु माया गोपाली सडक दुर्घटनामा परि घाईते भएकी हुन् ।जेब्रा क्रसिङबाट सडक पार गर्ने क्रममा गोपालीलाई एक मालबाहक ट्रकले ठक्कर दिएको हो । काठमाडौंको गोंगबु स्थायी घर भएका उनको […]
5,533 जनाद्वारा पढिएको




(1 भोटहरु, 5 मध्य औसत: 1.00)
खोरामुख पहिरो पिडितलाई हङकङमा तीन लाख रकम संकलन।
भदौ २२ सम्राट गुरुङ / पोखरा :-हङकङ स्थित मर्दिखोलाबासीहरुको मुल संस्था मर्दिखोला सेवा समिति हङकङ र सो संस्थाको महिला विभाग मर्दिखोला अामा समुह, हङकङको नेतृत्वमा माछापुच्छ्रे गाउँ पालिका वडा नं ८, खोरामुखमा गत साउन २ गतेको पहिरोबाट पिडित परिवारलाई रु ३,०३७,१५ (अक्षररुपी तीन लाख तीन हजार सात सय पन्द्र रुपैयाँ, हङकङ डलर १९७१५) अाज संकलन […]
2,403 जनाद्वारा पढिएको




(2 भोटहरु, 5 मध्य औसत: 5.00)
छङ्अप समाज दक्षिण कोरियाको नयाँ कार्यसमिति चयन, रुबिन रेग्मीको नेतृत्वमा कार्यसमिति चयन।
भदौ २२ बोम्जन गुरुङ/सउल, कोरिया:-दक्षिण कोरियामा सयभन्दा बढी संघ-संस्था र संगठनका विच छङ्अप समाज दक्षिण कोरिया नामक संस्थाको उदय भएको छ । कोरियाको दक्षिणी भेग छल्लाफोक्दो क्षेत्र अन्तर्गत विशेषत: ख्वाङ्जु, छन्जु, इक्सान र सिन्थेइन लगायतका ठाउँमा रहेका नेपालीहरुलाई समेट्दै कोरियाभित्र पासाङ शेर्पाको विशेष संयोजकत्वमा सो संस्थाको १४ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको हो । कोरियामा […]
1,679 जनाद्वारा पढिएको




(0 भोटहरु, 5 मध्य औसत: 0.00)
कोरोना प्रभावित मुलुकमा भारतले उछिन्यो ब्राजिललाई
२२ भदौ, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुने मानिसको संख्याको आधारमा भारत विश्वको दोस्रो सबैभन्दा प्रभावित मुलुक बनेको छ । संक्रमित संख्याको आधारमा ब्राजिललाई पछि पार्दै भारत दोस्रो स्थानमा उक्लिएको हो । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसको कारण संक्रमित हुनेको संख्या ४२ लाख चार हजार ६१४ पुगेको छ । पछिल्ला […]
3,945 जनाद्वारा पढिएको




(0 भोटहरु, 5 मध्य औसत: 0.00)
भारतमा एकैदिन ९० हजार ६३३ जनामा कोरोना संक्रमण पुष्टि
२१ भदौ, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) का ९० हजारभन्दा धेरै संक्रमित थपिएका छन् । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ९० हजार ६३३ नयाँ संक्रमित थपिएका हुन् । यससँगै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको समग्र संख्या ४१ लाख १३ हजार ८१२ पुगेको छ । त्यस्तै भारतमा कोरोना […]
4,308 जनाद्वारा पढिएको




(0 भोटहरु, 5 मध्य औसत: 0.00)
‘युद्धमा मारिएका सैनिक हरुवा र बुद्धु हुन्’- ट्रम्प
२१ भदौ, काठमाडौं । अमेरिकी राष्ट्रपति पदको चुनाव नजिकिएको बेला डोनाल्ड ट्रम्प गम्भीर विवादमा फसेका छन् । युद्धमा मारिएका अमेरिकी सैनिकलाई ‘हरुवा’ र ‘बुद्धु’ भनेपछि अमेरिकी राष्ट्रपति ट्रम्प विवादमा परेका हुन् । ट्रम्पको यो अभिव्यक्ति सम्बन्धी समाचार सबैभन्दा पहिले ‘द एटलान्टिस’ पत्रिकाले छापेको थियो । त्यसपछि एसोसिएटेड प्रेस (एपी) र फक्स न्युजले पनि सो समाचार […]
4,393 जनाद्वारा पढिएको




(0 भोटहरु, 5 मध्य औसत: 0.00)