तमु प्ये ल्हु संघ काठमाडौँको माताहतमा युवा तदर्थ समिति गठन |

none

तमु प्ये ल्हु संघ काठमाडौँको माताहतमा युवा तदर्थ समिति गठन |

जनवरी २० काठमाडौँ :-"प्ये म्हस्याँ छ्या म्हमु,छ्या म्हस्याँ ल्हु म्हमु , ल्हु म्हस्यां म्हि म्हमु " अर्थात शास्त्र हराए संस्कार हराउछ, संस्कार हराए संस्कृति हराउछ, संस्कृति हराए मान्छे वा अस्तित्व हराउछ" भन्ने मुल नारा लाई आत्मासाथ गर्दै तमु जातिको भाषा धर्म संस्कार भेष भुषा पहिचानको संरक्षण सम्बर्द्धन एवं बिकासको निम्ति सदा अग्रसर हुन आजको अबस्यक्ता युबाको काँधमा रहेको हुँदा युबा जागरणलाई मध्य नजर राखि मिति २०७४ साल १० महिना ६ गते सनिवार (तदअनुसार २० जनवरी २०१८) का दिन तमु प्ये ल्हु संघ,काठमाडौंका केन्द्रिय सदस्य तथा युवा प्रमुख श्रीमती चिनिमाया तमुस्योको बिशेष उपस्थित प्रतिनिधित्वमा एवं तमु प्ये ल्हु संघ कतार प्रबास शाखा कतारको संस्थापक अध्यक्ष एवं बर्तमन संरक्षक श्री युद्ध जंग पहच्यु र तमु प्ये ल्हु संघ इजरायलकी अध्यक्ष श्री उमा प्ल्हेमे तमुस्यो ज्युहरुको उपस्थितिमा तमु प्ये ल्हु संघ काठमाडौको मातहतमा रहने गरि तमु प्ये ल्हु संघ युवा समिति काठमाडौ , खोलिने विषयमा " सात मुहाने देउराली तमु समाजको सभाहल भवन कुसुन्ती, ललितपुरमा बैठक बसि छलफलको निर्णय अनुरुप युवा तदर्थ समिती गठन गरियो। श्री पर्शन तमु ज्युको संयोजकत्वमा १७ जनाको तदर्थ कार्यसमिती गठन गरियो ।

तदर्थ समितिका सदस्यहरु:-

१. पर्सन तमु ( संयोजक )

२. ज्योती तमुस्यो ( उपसंयोजक)

३. रेशम तमु ( सचिब )

४. भावना तमुस्यो ( सहसचिव )

५. प्रकाश तमु ( कोशअध्यक्ष )

६. सब्बु तमुस्यो ( सह कोशादक्ष्य )

७. सम्झना तमुस्यो ( सदस्य )

८. सबिता तमुस्यो ( सदस्य )

९. अञ्जना तमुस्यो ( सदस्य )

१०. एलिसा तमुस्यो ( सदस्य )

११. सन्देश तमु ( सदस्य )

१२. स्मृति तमुस्यो ( सदस्य )

१३. रेखा तमुस्यो ( सदस्य )

१४. सीता तमुस्यो ( सदस्य )

१५. हेम बहादुर तमु ( सदस्य )

१६. पुर्ण बहादुर तमु ( सदस्य )

१७. शिशिर जङ्ग तमु ( सदस्य )

 

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (1 भोटहरु, 5 मध्य औसत: 1.00)
Loading...