२६ भदौ, पर्वत । पर्वतको कुस्मामा एक जना जिल्ला नेता र मजदुरमा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला सदरमुकाम कुस्माबजार एक हप्ताका लागि सिल गरिने भएको छ । क्वारेन्टाइन बाहिरका दुई जनामा कोरोना संक्रमण पुष्टि भएपछि शुक्रबार राती देखि एक हप्ताका लागि जिल्ला सिल गर्ने निर्णय भएको छ । डिसिसिएमसी पर्वतको बैठकले समुदायमा संक्रमण फैलन नदिन […]
देश स्वास्थ्य२४ असोज, बहराईन । तमु समाज बहराइनको ८औँ महाधिवेशन तथा १९औँ साधारणसभा सम्पन्न भएको छ । शुक्रबार बहराईनको मानमा स्थित नेपाली क्लवको सभाहलमा समाजको महाधिवेशन तथा साधारणसभा सम्पन्न भएको हो । महाधिवेशनले शंकरमान तमुको नेतृत्वमा २३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । नयाँ कार्यसमितिको महासचिवमा भीम तमु निर्वाचित भएका छन् । यसैगरि राजु तमु […]
अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देश छोडेका छन् । आइतबार चरमपन्थी संगठन तालिबानी राजधानी काबुलमा प्रवेश गरेपछि घानीले देश छोडेको विदेशी अफगानी सञ्चारमाध्यम टोलो न्यूजले जनाएको छ । टोलो न्यूजले स्रोतलाई उद्धृत गर्दै राष्ट्रपति घानीसँगै उनका सहयोगीहरूले पनि देश छोडेको दाबी गरेको छ । यस्तै, रोयटर्सले राष्ट्रपति घानी देश छोडेर ताजिकिस्तान भागेको दाबी गरेको छ । अफगान गृह मन्त्रालयका एक […]
१६ भदौ, स्याङ्जा । स्याङ्जा विरुवाका यूवाहरुले स्थानीय दर्जीलाई उपहार स्वरुप घर निर्माण गरिदिएका छन् । स्याङ्जाको विरुवा गाउँपालिका वडा न ७ स्थित माथिल्लो बलेउ र यादी गाउँका यूवाहरुले स्थानीय दर्जी ईमान सिँ नेपालीलाई रकम संकलन गरि पक्कि घर निर्माण गरिदिएका हुन् । नेपालीले विगत ४० वर्षयता दर्जी र कटुवालको रुपमा निरन्तर सेवा दिँदै आएका […]
सन् २००१ मा शक्तिबाट च्युत भएपछि पश्चिमाहरूको समर्थनमा बनेको अफगानी सरकारविरुद्ध तालिबानले निरन्तर लडिरहेको थियो । सन् १९८० मा सोभियत फौज हटेपछि अमेरिकी सहयोगमा उदाएको तालिबान मूलतः मुजाहिद्दीन नामक लडाकु दस्ताका सदस्यबाट उदाएको हो । तालिबान सन् १९९४ मा स्थापना भएको हो, जुन गृहयुद्धको एउटा गुटबाट जन्मिएको थियो । दुई वर्ष अर्थात सन् १९९६ सम्म […]
कार्तिक २८ कैलाली । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द विप्लवले माओवादी केन्द्रसँग एकता हुन सक्ने संकेत दिएका छन् ।धनगढीमा आयोजित दलित मुक्ति मोर्चाको पाँचौ राष्ट्रिय सम्मेलनमा उनले भने, ‘हामी एकता गर्ने हो। तर, जनतालाई अल्मल्याउने, झुक्याउने, पैसा र पदको प्रलोभन छोडेर जनताका पक्षमा पार्टी लाग्नुपर्छ। कुर्सी कब्जा गर्नका लागि मात्र हामी एकता गर्दैनौं।’ […]
दमक, २६ भदौं–नेशनल लाइफ इन्स्योरेन्स कम्पनी दमक शाखाले दमकमा रु ५० लाख बराबरको घातक रोग दाबी भुत्तानी वापत बीमाङ्क रकम हस्तान्त्रण गरेको छ । कम्पनीका वरिष्ठ अभिकर्ता एबम् बीमित नारायण प्रसाद खरेललाई ठूलो आन्द्रामा क्यानसर भएको थियो । कम्पनीको प्रावधान अनुसार खरेललाई आज एक कार्यक्रमबीच घातक रोग दाबी भुत्तानी बीमाङ्क रुकम हस्तान्त्रण गरेको हो । […]
संयुक्त राज्य अमेरिकाले अफगानिस्तानमा तालिबान समूहलाई हराउन त्यहाँको सरकारी सेनालाई हतियार तथा अन्य बन्दोबस्तका सामान आपूर्ति गर्न अरबौं खर्च गर्यो। तर अफगानी सुरक्षा बलको द्रूत पतनले विद्रोहीहरूको हतियार सङ्कलनमा सफलता मिलेपछि उनीहरूलाई थप आक्रामक बन्न सहयोग पुगेको छ। तालिबान समूहले उनीहरूका सामाजिक सञ्जाल तालिबान लडाकूहरूले हतियारको ठूलो पैमाना जफत गरेको भिडियोले भरिएका छन्। यो अधिकांश […]
अफगानिस्तानको काबुलमा एक हजार पाँच सय नेपाली कार्यरत रहेको तथ्यांक परराष्ट्र मन्त्रालयले प्राप्त गरेको छ । नयाँदिल्लीस्थित नेपाली दूतावासले विभिन्न सम्पर्क सूत्रमार्फत काबुलमा रहेका नेपालीको विवरण मन्त्रालयमा पठाएको हो । तालिवान समूहले अफगानिस्तानका उत्तर, पश्चिम र दक्षिणका आधाभन्दा बढी प्रान्तमा कब्जा जमाइसकेपछि उत्पन्न त्रासदीबीच नेपाल सरकारले काबुलमा कार्यरत नेपालीको सोधखोज तीव्र पारेको छ । संयुक्त राष्ट्रसंघीय नियोग र […]
जून २६ मनु कोंमे तमु फिष्टेल न्यूज।नेपाली राजदुतावास अबुधाबी युएईको संयोजकत्वमा युएईमा स्थापित सक्रिय संघ संस्था,नेपाली समाज युएई तथा नेपाली समाजमा आबद्ध संघ संस्था ,बैचारिक संगठन, नेपाली बिजिनेस काउन्सिल, नेफिन युएई , पत्रकार महासंघ,व्यवसायी , सामाजिक व्यक्तित्वहरु लगायत नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु एकजुट भएर वर्तमान अवस्थामा विश्वव्यापी रुपमा फैलिएको नयाँ भेरियन्ट कोभिड – १९ को […]
जून २६ तेल अभिव फिष्टेल न्यूज। ”तामांग भाषा,भेषभुषा,धर्म,कला,लिपी,संस्कार र संस्कृतिको संरक्षण गरौ,ताम्सालिङ प्राप्तिको लागि एक जुट होऔं ” भन्ने मुल नारा का साथ ” नेपाल तामाङ घेदुङ,इजरायलद्वारा प्रत्यक्ष भेटघाट तथा बनभोज कार्यक्रमको आयोजना गर्ने भएको छ।यस बनभोज कार्यक्रममा विभिन्न खानाका परिकारहरुसंगै , स्थानीय कलाकारहरुको मनोरन्जनात्मक सांसकृतिक प्रस्तुतिहरु रहेकोको आयोजकले जनाएको छ। साथै सो कार्यक्रमबाट भएको […]
जून २६ तेल अभिव फिष्टेल न्यूज। “प्ये म्हस्याँ छ्या म्हमु ,छ्या म्हस्याँ ल्हु म्हमु,ल्हु म्हस्याँ म्हि म्हमु “तमू समुदायको मौलिक भाषा,भेषभुषा कला ,संस्कार ,संस्कृतिक र पहिचानलाई जगेर्ना गर्ने र प्रवासी भूमिमा रहेका तमुहरुलाई एकता र जागरुग गराउने राख्ने उदेश्यले सन् २००६ मा स्थापित तमू समाज इजरायलको नवौ अधिबेशन हुने भएको समाजका महासचिव शान्ति तमुस्योले फिष्टेल […]
जून २० तेल अभिव फिष्टेल न्यूज। “विश्वका आदिवासी जनजाति एक हौ, आफ्नो भेषभुषा, भाषा, कला, संस्कृतिको संरक्षण तथा सम्बर्द्धन गरौं ” भन्ने मुल नाराका साथ 2012मा स्थापित नेपाल आदिवासी जनजाति महासंघ इजरायलको आठौं बार्षिकोत्सव तथा साधारण सभा कार्यक्रम नेपाल आदिवासी जनजाति महासंघ इजरायलका निबर्तमान अध्यक्ष श्री पेम्बा डोल्मा हल्योमो ज्युको सभापतित्वमा इजरायलको तेल अभिवमा सम्पन्न […]
पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । आज बिहान ८ देखि १० बजे चितवनको इच्छाकामना–६ चारकिलो डाँडा नजिकै पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको हो । अहिले पहिरो पन्छाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए । सडक अवरुद्ध भएपछि सो सडक भएर आवतजावत गर्ने सवारी साधनहरु […]
देश१४ भदौ, काठमाडौं। तपाईंले आफ्नो सिम कार्ड एक वर्षसम्म प्रयोग नगरे दूरसञ्चार प्रदायकले त्यसमा तपाईंको स्वामित्व अन्त्य गर्दै अरुलाई बेच्न पाउने छन् । हालसम्मको छ महिनामै निष्क्रिय हुने र स्वामित्व अन्त्य गर्ने प्रावधानलाई नेपाल दूरसञ्चार प्राधिकरणले परिवर्तन गरी एक वर्षसम्म सिममाथिको स्वामित्व अन्त्य गर्न नपाउने व्यवस्था गरेको हो । दूरसञ्चार कम्पनीहरुले छ महिनासम्म प्रयोग नगरेको सिमलाई […]
अन्य