गुरुङ लगायत आदिबासीहरुको चाडपर्वको बिदा कटौती फिर्ता लिना आग्रह ,फिर्ता नलिए सडकमा उत्रिने चेतावनी |

अन्य    मूलबासि /भूमिपुत्र

गुरुङ लगायत आदिबासीहरुको चाडपर्वको बिदा कटौती फिर्ता लिना आग्रह ,फिर्ता नलिए  सडकमा उत्रिने चेतावनी |

मार्च २९ काठमाडौँ :- संघीय लोकतान्त्रीक गणतन्त्र नेपालका आदिबासी जनजातिका महत्वपुर्ण बिदाहरू कटौती प्रति तमु ह्युला छोंजा धीं गुरुङ राष्ट्री परिषद नेपालले घोर आपत्ति जनाएको छ |समृद्दा नेपाल बनाउने निउमा नेपालका आदिबासी जनजातिका प्रमुख चाडपर्वहरु ल्होसार /ल्होछार ,मंघी /माघे सक्रान्ति ,उघौलि /उभौलीमा दिने गरिएका सार्बजानिक बिदाहरु कटौती गरिएकोमा प्रेस बिज्ञप्ति मार्फत घोर भर्सना गरेको छ |

tamu

तमु ह्युला छोंजा धीं गुरुङ राष्ट्रीय परिषद नेपालका अध्यक्ष रेशम गुरुङको हस्ताकक्षर गरेको सो बिज्ञप्ति मार्फत बिगतमा भएका विभिन्न आन्दोलनहरुबाट प्राप्त उपलब्धिलाई यसरि एकतर्फी हिसाबले कटौती गरिनु दुखद भएको र विभिन्न जात /जातीको बिभितालई नै समाप्त पर्ने नियोजित उद्देश्यबाट गरिएको बिदा कटौतीको निर्णय अबिलम्ब फिर्ता लिना आग्रह गरिएको छ ,यदि यसो नगरी कडा संघर्ष उत्रिनुको बिकल्पा नहुने बिज्ञप्तिमा उल्लेख गरेको छ |


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...