कतारमा ईद अल फितरको पावन अबसरमा खुल्ला भलिबल प्रतियोगिताको आयोजना |
विदेशप्रतियोगिताको आकर्षक पुरस्कारहरु:-
प्रथम पुरस्कार :- नेपाली रु. १०५,०००/- नगद, (ट्रफी, मेडल र प्रमाण पत्र)
द्धितीय पुरस्कार :- नेपाली रु. ७०,०००/- नगद, (ट्रफी, मेडल र प्रमाण पत्र)
तृतीय पुरस्कार :- नेपाली रु. ३५,०००/- नगद, (ट्रफी, मेडल र प्रमाण पत्र)
उत्कृष्ट खेलाडी विधा:-
उत्कृष्ट खेलाडी १ जना, कप + प्रमाणपत्रउत्कृष्ट स्पाइकर १ जना, कप + प्रमाणपत्र
उत्कृष्ट ब्लकर १ जना, कप + प्रमाणपत्रउत्कृष्ट क्विकर १ जना, कप + प्रमाणपत्र
उत्कृष्ट लिफ्टर १ जना, कप + प्रमाणपत्रउत्कृष्ट डिफेन्डर १ जना, कप + प्रमाणपत्र
उत्कृष्ट अनुशासित १ जना, कप + प्रमाणपत्रदर्ता शुल्क :- कतारी रीयल ४ सय ५१मात्र
खेलाडी टिमको दर्ताको लागी अन्तिम सम्पर्क मिति र समय: ईदको पहिलो दिन बेलुकी १० बजे भित्र |भलिबल खेलका नियम हरु:-
१. खेल नकाउटको आधारमा खेलाइने छ |२. खेल अन्तरराष्ट्रिय भलिबल महासंघ (FIVB)को अधिनमा रही भलिबल संघको नियमअनुसार Scoring Point system (TT) अनुसार खेलाइनेछ |
३. खेल क्वाटर फाइनल अबधि भर Best of Three मा खेलाइने छ भने सेमी फाइनल बाट Best of Five को आधारमा खेलाइने छ |४. प्रत्येक टिममा १ मेनेजर, १ कोच, १ खेलाडी डाक्टर र ९ खेलाडी सहित १२ जना खेलाडी हुनुपर्नेछ |
५. टाइसिट गर्ने बेलामा प्रत्येक टिमको क्याप्टेन उपस्थित हुनुपर्नेछ |६. टिम दर्ता गरि सकेपछी दर्ता शुल्क फिर्ता हुने छैन |
७. टाइसिट गर्नु भन्दा पहिला नै दर्ता शुल्क बुझाउनु पर्नेछ , यदि नबुझाएको खण्डमा खेलमा समाबेस गराउने छैन |८. खेल अबधि भर सम्पूर्ण नियम रेफ्रीमा निहित हुनेछ |
९. सबै टिम तथा खेलाडीहरुले नियममा रही खेल्नु पर्नेछ |१०. खेलमा प्रमुख रेफ्रीको निर्णय नै अन्तिम हुनेछ |
११. खेल नेपाल भलिबल संघ तथा छेत्रीय भलिबल संघबाट मान्यता प्राप्त राष्ट्रिय रेफ्रीहरु बाट संचालन हुनेछ |१२. खेल अबधि भर मदिरा निषेधित रहनेछ, कसैले हो-हल्ला तथा झैँ-झगडा गर्न सख्त मनाही छ, यदि यस्तो भेटिएको खण्डमा आयोजकले कारबाही गर्नेछ |
१३. कुनै पनि टिम तथा खेलाडीहरु बाट खेलकुदको उच्च आदर्श एवं मर्यादा बिरुद्ध अनुशासित काम गरेमा उक्त टिम तथा खेलाडीलाई निर्णायक कमिटीले कारबाही गर्नेछ |
१४. खेलको सेमी फाइनल अबधि बाट १ जना खेलाडीलाई Man of the Match घोषित गरिनेछ | १५. समर्पण (वाक ओभर) : खेल संचालनको लागी दिईएको समय भन्दा १५ मिनेट पछी खेलाडीहरु खेल मैदान भित्र उपस्थित नभएमा नियम अनुसार अनुपस्थित टिमको समर्पण सम्झी उपस्थित टिमलाई बिजयी घोषित गरिनेछ | तपसिल मिति: ईदको पहिलो दिन देखि शुरु गरिनेछ lस्थान: सनैया, स्ट्रिट नम्बर ५४, लेफ्ट साईड, Qatar Racing Club नजिकै l
समय: बेलुकी ६ बजे बाट आयोजक :-तमु प्ये ल्हु संघ कतार(खेलकुद बिभाग)जानकारीको लागी सम्पर्क व्यक्तिहरु:- लिल कुमार तमु – 31343535, लालकाजि तमु – 77855498, चन्द्र तमु - 77413616, युद्धजंग तमु – 74764521, रन्जित तमु – 30059318, रबिन्द्र तमु – 33403831 , दिनेश परियार – 55545210, याम तमु (मिलन) - 66167638, कुमार तमु - 33819213, सागर सुनार - 70760891