प्रदेशसभा र प्रतिनिधि सभाको प्रथम चरणको मतदान सम्पन्न ।

अन्य

प्रदेशसभा र प्रतिनिधि सभाको प्रथम चरणको मतदान सम्पन्न ।

काठमाडौं,नोवेम्बर २६ :- प्रतिनिधि र प्रदेशसभा अन्तर्गत पहिलो चरणमा ३२ जिल्लामा आज भएको मतदान सम्पन्न भएको छ ।मतदनका लागि निर्वाचन आयोगले आज विहान ७ बजेदेखि साँझ ५ बजेसम्मलाई समय तोकिएको थियो । औपचारिक रुपमा समय सहिए पनि ५ बजेभित्र मतदानस्थलमा प्रवेश गरेकाहरुले मतदान गर्न पाउने आयोग जनाएको छ ।

प्रारम्भिक विवरण अनुसार ६२ देखि ६५ प्रतिशतसम्म मत खसेको निर्वाचन आयोगले पूर्वाअनुमान गरेको छ ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...