नेपाल मगर संघ इजरायलले विभिन्न शिर्षकमा सहयोग रकम हस्तान्तरण ।
जनजाती बिशेस विदेशसंघको केन्द्रिय कार्यालयमा संघका महासचिव ज्ञानेन्द्र पुन मगरले संचालन गर्नु भएको कार्यक्रममा समाजसेवी तथा सांस्कृतिक संघका सल्लाहकार ज्ञानु थापा मगर, मगर बिद्यार्थि संघका अध्यक्ष कमल थापा मगर, मगर महिलाको महासचिव धनकुमारी थापा मगर लगायत अन्य सहभागीको माझमा हस्तान्तरण गरिएको छ ।मगर संघ केन्द्रको तर्फबाट यस सराहनीयकामको लागि नेपाल मगर संघ इजरायलका अध्यक्ष लगायत सम्पूर्ण सहयोगीहरु प्रति धन्यवाद दिनु भएको छ ।
नेपाल मगर संघको वैदेशिक शाखा इजरायलका संरक्षक तारा काउछामगरले आज मगर संघ केन्द्रीय कार्यालयमा हस्तान्तरण गर्नुभएको सहयोग रकमहरु :-