रोचक जानकारी
रोचक जानकारी विषय अन्तर्गतका लेखहरु
दाङको दोलई खोलामा सुनौलो कछुवा फेला
दाङको राप्ती गाउँपालिका वडा नम्बर ५ मा पर्ने दोलई खोलामा पहेँलो रङको कछुवा भेटिएको छ । स्थानीयवासी १७ वर्षीय देवीराम चौधरीले परम्परागत रुपमा माछा मार्ने क्रममा बिहीबार उक्त कछुवा भेटाएका हुन् । राप्ती गाउँपालिकाका प्रेस संयोजक तीर्थराज ज्ञवालीका अनुसार खोलामा भेटिएकोे कछुवा राप्तीमा गठित वडास्तरीय जलीय जैविक विविधता संरक्षण समूहले सामुदायिक वन क्षेत्रको पोखरीमा छाडेको […]
2,911 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
पृथ्वी नजिक देखापर्यो अर्को छुद्र ग्रह
वासिंगटन (एजेन्सी) । यो हप्ताको सुरुवाटमा २० देखि ४० मिटर फराकिलो एक छुद्रग्रह २०११ ईएस४ पृथ्वीको नजिकबाट प्रस्थान गर्ने खगोलशास्त्रीहरुले बताएका छन् । सेप्टेम्बर १ मा यो छुद्रग्रह पृथ्वीबाट मात्र १ लाख २० हजार किलोमिटर दुरीमा हुनेछ । यो दुरी पृथ्वी र चन्द्रमाको बीचमा पर्छ । छुद्रग्रहले लिने यो दुरी अत्यन्त कम हो र यो पृथ्वीसँग […]
3,049 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)