स्वास्थ्य
स्वास्थ्य विषय अन्तर्गतका लेखहरु
कास्की सेवा हस्पिटलमा आईसीयुका बिरामी र नर्सलाई कोरोना
७ भदौ, पोखरा । पोखराको कास्की सेवा हस्पिटलको आईसीयू कक्षमा उपचाररत एक जना बिरामी र एक नर्सलाई कोरोना संक्रमण पुष्टि भएको छ । भदौ २ गते राति कोरोना संक्रमित तनहुँकी ५० वर्षकी महिलाको मृत्यु भएपछि अस्पतालका ५२ जनाको स्वाब परीक्षण गरिएको थियो । तीमध्ये आइतबार स्टार्फ नर्स र आईसीयूमा उपचाररत महिलामा कोरोना संक्रमण पुष्टि भएको […]
3,146 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
दुई कोरोना संक्रमित अस्पतालबाट भागे |
अगस्ट २३ बिरगंज :- वीरगञ्जमा दुई जना कोरोना संक्रमित वीरगञ्ज हेल्थ केयर कोरोना विशेष अस्पतालबाट भागेका छन् ।राति २ बजेतिर राउण्डमा गएका स्वास्थ्यकर्मीले संक्रमित नदेखेपछि प्रहरीलाई खबर गरेका थिए । डिलक्स क्याबिनमा बस्दै आएका उनीहरु कसरी भाग्न सफल भए भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । अस्पतालको पछाडिबाट हाम फालेर भागेको हुन सक्ने आशंका प्रहरीको छ […]
1,362 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
कोरोना संक्रमितको संख्या शुन्यमा झारेको एउटा नगरपालिका
चितवनका सात स्थानीय तहमध्ये ६ वटामा कोरोनाको संक्रमण फैलिँदो छ । कोरोना संक्रमित भरतपुर महानगरपालिकालाई सबैभन्दा धेरै देखिएका छन् । भौगोलिक र जनसंख्याका हिसावले ठूलो महानगरपालिकामा अन्यत्रको संक्रमित भेटिनु स्वभाविक भए पनि यसको दर भने निकै उच्च छ । सावधानी निकै कम छ । महानगरमा अहिलेसम्म १८३ जना संक्रमित बनेका छन् । जिल्लाको एक मात्रै […]
2,796 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
पोखरामा सशस्त्र प्रहरी गणका १६ जनालाई कोरोना संक्रमण पुष्टि।
अगस्ट २० पोखरा :-पोखरा महानगरपालिका–७ स्थित सशस्त्र प्रहरी गणमा कार्यरत १६ सुरक्षाकर्मीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले बुधबार साँझ जारी गरेको विज्ञप्ती अनुसार प्रदेश क्षयरोग केन्द्रमा गरिएको परीक्षणमा उनीहरुमा सङ्क्रमण पुष्टि भएको हो । गत महिना जिल्ला प्रहरी कार्यालय स्याङ्जामा कार्यरत प्रहरीमा सङ्क्रमण देखिएपछि उनीहरु पोखराबाट स्याङ्जामा खटिएका थिए । […]
824 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
पोखरामा १६ जना नया कोरोना संक्रमित पुष्टि ,गण्डकी प्रदेशमा २४ जना संक्रमित।
अगस्ट १९ पोखरा :- पोखरा महानगरमा १६ जनामा कोरोना भाइरस पुष्टि भएको छ । पोखरा महानगरको ७ नं. वार्डका १६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।निर्देशनालयका अनुसार वार्डका २३ देखि ४७ वर्ष उमेर समुहका १६ जना पुरुषमा बुधबार बेलुका कोरोना देखिएको हो । त्यसैगरी बुधबार बेलुका नै गण्डकी प्रदेशको बागलुङ जिल्लाका […]
947 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
भरतपुर अस्पतालमा आइसोलेसन कक्ष भरियो ,संक्रमित राख्ने ठाउँको अभाव।
अगस्ट १७ चितवन :-चितवनको भरतपुर अस्पतालमा कोरोना संक्रमितको उपचारका लागि बनाइएको आइसोलेसन कक्ष भरिएको छ ।पछिल्ला केही समययता दिन प्रतिदिन चितवनमा कोरोना संक्रमित भेटिदै गएपछि भरतपुर अस्पतालमा कोरोना संक्रमितलाई राख्ने ठाउँ नै भरिएको हो । हाल अस्पतालमा ५३ जना संक्रमित व्यक्तिहरु उपचाररत रहेको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए । अस्पतालमा कोरोना संक्रमितका लागि […]
1,154 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
निषेधाज्ञा तोडेपछि चितवनमा हवाई फायर।
अगस्ट १७ चितवन :-कोरोना सङ्क्रमणको त्रासले जारी गरिएको निषेधाज्ञा तोडेपछि पूर्वी चितवनमा प्रहरीले आज एक राउण्ड हवाई फायर गरेको छ ।निषेधाज्ञाको पहिलो दिन राप्ती नगरपालिका–१ पिप्लेमा स्थानीयले निषेधाज्ञा तोडेपछि प्रहरीले हवाई फायर गरेको हो ।सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार स्थानीयको भीड जम्मा भएर निषेधाज्ञा तोडेपछि प्रहरीले एक राउण्ड हवाई फायर गरेको हो । […]
821 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
नेपालमा पछिल्लो २४ घण्टामा ५८१ जना नया संक्रमित पुष्टि।
अगस्ट १७ काठमाडौं :-नेपालमा पछिल्लो २४ घण्टामा ५ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ११ हजार ५ सय २० जनाको परीक्षण गर्दा ५८१ जना संक्रमित भेटिएका हुन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमितको संख्या २७ हजार २ सय ४१ पुगेको छ ।
811 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
नेपालमा कोरोना समुदायमा फैलिना थाल्यो ,२४ घन्टामा ६४१ जना कोरोना संक्रमित र मृत्यु हुने १०२ जना।
अगस्ट १६ काठमाडौं :-पछिल्लो २४ घण्टामा नेपालमा ६४१ जना कोरोना संक्रमित भेटिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार २४७ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा यी संक्रमित भेटिएका हुन् । यो सँगै कुल संक्रमितको संख्या २६ हजार ६६० पुगेको छ ।देशभर ९ हजार २ सय ४१ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् ।साथै […]
928 जनाद्वारा पढिएको
(1 भोटहरु, 5 मध्य औसत: 5.00)
पोखरामा ३ जना सहित गण्डकी प्रदेशमा ६ जना थप नया कोरोना संक्रमित पुष्टि।
अगस्ट १२ पोखरा :-पोखरामा ३ जनामा थप कोरोना भाइरस पुष्टि भएको छ ।स्वास्थ्य निर्देशनालय गण्डकीले बुधबार बेलुका पोखरा–२७ का २ पुरुष र एक महिलामा कोरोना भाइरस देखिएको जनाएको हो । निर्देशनालयका अनुसार ३२ र ४४ वर्षीय दुई पुरुष तथा ३१ वर्षीय एक महिलामा कोरोना देखिएको हो । यसै गरी तनहुँ जिल्लाको भिमाद – ६ का […]
782 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
पोखरामा २ सहित ,गण्डकी प्रदेशमा ४ जना नया कोरोना संक्रमित पुष्टि।
अगस्ट ७ पोखरा :-पोखरा महानगरका २ सहित गण्डकीमा थप ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य निर्देशनालय गण्डकीले शुक्रबार बिहान पोखरा महानगर वडा नम्बर २ र ८ का २ पुरुषसहित गण्डकी प्रदेशका ३ जिल्लामा थप ४ कोरोना भाइरस संक्रमित देखिएको जनाएको हो । निर्देशनालयका अनुसार कास्कीका २ पुरुष सहित नवलपुर र स्याङ्जाका १-१ […]
926 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
कोरोना संक्रमणबाट सिरहामा एकजना २२ बर्षीय युवकको मृत्यु।
अगस्ट ७ जनकपुरधाम :-कोरोना भाइरसको संक्रमणबाट सिरहामा एकजना युवकको मृत्यु भएको छ । गोलबजार नगरपालिका १२ का २३ वर्षीय युवकको बिहीबार राति मृत्यु भएको हो ।तीन वर्षदेखि मिर्गाैला राेगबाट पीडित ती युवकमा बुधबार कोरोना संक्रमण पुष्टि भएको थियो । बिहीबार राति उपचारको क्रममा धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सिरहाको गोलबजार नगरपालिका वडा नम्बर १२ […]
804 जनाद्वारा पढिएको
(1 भोटहरु, 5 मध्य औसत: 5.00)