स्वास्थ्य
स्वास्थ्य विषय अन्तर्गतका लेखहरु
११२० कोरोना संक्रमित थपिए, १११२ जना डिस्चार्ज
१७ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा ११२० जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । ३२० महिला र ८०० पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै कुल संक्रमितको संख्या ४१ हजार ६४९ पुगेको छ । उनीहरुमध्ये २३ हजार २९० कोरोनामुक्त भएका छन् । पछिल्लो २४ घण्टामा १११२ जना कोरोना संक्रमणमुक्त […]
2,741 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
आमाको मृत्यु भएको ४ दिनपछि कोरोनाबाट छोराको पनि मृत्यु
१७ भदौ, काठमाडौं । भक्तपुरको मध्यपुर थिमी नगरपालिकाका एक युवकको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । भदौ ४ गते कोरोना संक्रमण पुष्टि भएका मध्यपुर थिमी नगरपालिका– ७ का ४० वर्षका युवकको मंगलबार राति पाटन अस्पतालमा मृत्यु भएको उपमेयर अञ्जनादेवी मधिकर्मीले जानकारी दिइन् । अस्पतालको भेन्टिलेटरमा राखेर उपचारका क्रममा उनको मृत्यु भएको हो । यी […]
2,675 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
कास्कीका २० प्रहरीसहित गण्डकीमा थपिए ३६ जना कोरोना संक्रमित
१७ भदौ, पोखरा । गण्डकी प्रदेशमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मीसहित ३६ जना कोरोना भाइरस (कोभिड-१९)का संक्रमित थपिएका छन् । पोखरास्थित क्षयरोग उपचार केन्द्र, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, चितवनको भरतपुर अस्पताल र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा भएको परीक्षणबाट ३६ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये ३ महिलासहित २३ जना कास्कीका रहेका छन् भने ४ महिलासहित ७ जना […]
2,660 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
देशभर १०६९ जना संक्रमित थपिए, काठमाडौंमा ४८१
१६ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा १०६९ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ८८ जनामा गरिएको परीक्षणमा १०६९ जनामा संक्रमण पुष्टि भएको हो । मंगलबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४० हजार ५२९ पुगेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ […]
2,785 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
गण्डकीमा १४ दिनको शिशुसहित ३९ जना सङ्क्रमित थपिए
पोखरा, भदौ १६ गते । गण्डकीमा ३९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको गण्डकी स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । पछिल्लो पटक कोरोना पुष्टि हुनेमा लमजुङको बेँसीसहरका मात्रै २६ जना छन् । लमजुङका १४ दिनका नाबालकसमेत छन् । यस्तै बैङ्कका कर्मचारी, नेपाल प्रहरी र पत्रकारसमेत रहेका छन् । बाग्लुङमा एक जना, नवलपरासी पूर्वमा १० जना सङ्क्रमित […]
2,868 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
विश्वमै पहिलो पटक बिनाऔषधि निको भए एचआइभी संक्रमित
एजेन्सी । विश्वमा पहिलो पटक एचआइभी संक्रमित व्यक्ति कुनै उपचारबिना नै संक्रमणमुक्त भएका छन् । मानव शरीरको प्रतिरोधक क्षमताले एचआइभी जस्तो खतरानाक भाइरसलाई पूर्णरुपमा निस्तेज पारेको छ । यो घटनाबाट विश्वभरका वैज्ञानिक तथा डाक्टरहरु हैरान भएका छन् । एचआइभीको अहिलेसम्म कुनै उपचार पत्ता लागेको छैन । यो जसलाई हुन्छ, उसलाई आजीवन औषधिको सहारा लिनु आवश्यक […]
3,023 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
कोरोना निको पार्ने आर्कबटी के हो ? कति प्रभावकारी छ ?
न्युज अफ नेपाल यमलाल भुसाल, बुटवल । रुपन्देहीका आयुर्वेदिक जडीबुटीका अनुसन्धानकर्ता आचार्य बद्री गौतमले कोरोना संक्रमितलाई निको पार्ने आयुर्वेदिक औषधी आफूले तयार पारेको बताउनुभएको छ । ‘मैले परीक्षण गरेर हेरिसकें, मैले तयार पारेको अर्कबटी नामक औषधी १ सय ५३ ले खाएका छन्, त्यसमध्ये १ सय ३८ ले पीसीआर परीक्षण गराए, आजसम्म १ सय ३७ को […]
2,913 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
चितवनमा कोरोनाबाट एकैदिन तीन जनाको मृत्यु
१६ भदौ, चितवन । चितवनमा सोमबार मृत्यु भएका थप तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालमा सोमबार दिउँसो मृत्यु भएका तीन जना कोरोना भाइरसका कारण मृत्यु भएको अस्पतालले जनाएको छ । संक्रमण कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका उनीहरूको अस्पतालमा केही घण्टाको फरकमा मृत्यु भएको थियो । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–११ का ६५ […]
2,833 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
कोरोनाविरुद्धको भ्याक्सिनलाई अनुमति दिन हतार नगरौं : डब्ल्यूएचओ
१६ भदौ, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको भ्याक्सिनलाई अनुमति दिने प्रक्रियामा हतार गर्न नहुने बताएको छ । बिभिन्न देशहरुले बिभिन्न चरणमा भ्याक्सिनको ट्रायल गरिरहेका बेला डब्ल्यूएचओको यो भनाइ सार्वजनिक भएको हो । डब्ल्यूएचओका मुख्य वैज्ञानिक सौम्या स्वामीनाथनले पत्रकार भेटघाटमा भ्याक्सिनलाई मन्जुरी दिने प्रक्रियालाई गम्भीरतापूर्वक लिन जरुरी रहेको बताए । […]
2,766 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
काठमाडौंका मेयर शाक्यलाई कोरोना संक्रमण
१५ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बिद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण भएको छ । सोमबार ग्राण्डी अस्पतालमा कोरोना परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको थियो । संक्रमण पुष्टि भए लगत्तै होम आइसोलेसनमा बसिरेहको र लक्षण भने नभएको उनले बताए।
2,905 जनाद्वारा पढिएको
(1 भोटहरु, 5 मध्य औसत: 5.00)
भयावह अवस्था आए के गर्ने, थाहा छैन सरकारलाई
१५ भदौ, फिस्टेल न्युज । नेपालमा पछिल्लो २४ घण्टामा झण्डै ९ सय जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३९ हजार ४६० पुगेको छ । नयाँ संक्रमित दर घट्ने कुनै संकेत नै देखिएको छैन । दिनानुदिन नयाँ कोरोना संक्रमितको ग्राफ उकालो लागिरहेको छ । मृत्यु हुनेहरुको संख्या पनि दिनदिनै बढ्दो क्रममै […]
2,946 जनाद्वारा पढिएको
(2 भोटहरु, 5 मध्य औसत: 4.50)
नेपालमा पहिलो पटक कोरोनाबाट स्वास्थ्यकर्मीको मृत्यु
१५ भदौ, जनकपुरधाम । नेपालमा पहिलो पटक कोरोना संक्रमणबाट स्वास्थ्यकर्मीको मृत्यु भएको छ । महोत्तरीको मनरा सिश्वा नगरपालिका-४ का ३५ वर्षीय हेल्थ असिस्टेन्टको मृत्यु भएको हो । श्वासप्रश्वासमा समस्या भएपछि भदौ १० गते काठमाडौं लैजाने क्रममा उनको सिन्धुलीमा मृत्यु भएको थियो । उनको शव पुनः जिल्लामा ल्याएर स्वाब संकलन गरेर जनकपुरमा पठाइएको थियो । उनको […]
2,744 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)