काठमाडौंका मेयर शाक्यलाई कोरोना संक्रमण

देश    स्वास्थ्य

काठमाडौंका मेयर शाक्यलाई कोरोना संक्रमण
१५ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बिद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण भएको छ । सोमबार ग्राण्डी अस्पतालमा कोरोना परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको थियो । संक्रमण पुष्टि भए लगत्तै होम आइसोलेसनमा बसिरेहको र लक्षण भने नभएको उनले बताए।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (1 भोटहरु, 5 मध्य औसत: 5.00)
Loading...