स्वास्थ्य
स्वास्थ्य विषय अन्तर्गतका लेखहरु
कर्मचारीमा कोरोना देखिएपछि बैंकिङ सेवा बन्द
२० भदौ, सुर्खेत । राष्ट्रिय वाणिज्य बैंक सुर्खेत शाखाका कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण भएपछि एक साताका लागि सेवा बन्द गरिएको छ । प्रदेश अस्पताल/पशुपंछी रोग अन्वेषण प्रयोगशालामा गरिएको पिसिआर परीक्षणका क्रममा शुक्रबार बैंकको नगद शाखामा कार्यरत एकजना कर्मचारीमा सङ्क्रमण पुष्टि भएको थियो । बैंकका प्रबन्धक लीलाराम ढुङ्गानाले सेवाग्राही र कर्मचारीमा सङ्क्रमण फैलिन नदिन एक साताका […]
2,719 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
गण्डकीमा आज मात्रै ८३ संक्रमित थपिए (पूर्ण विवरणसहित)
१९ भदौ, पोखरा । गण्डकी प्रदेशमा शुक्रबार दिउसो थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस अघि आज बिहान मात्रै गण्डकीका ४० जनामा संक्रमण देखिएको थियो । स्वास्थ्य निर्देशनालय गण्डकीले बिहान कास्कीको पोखरा महानगरका १ जना सहित प्रदेशका स्याङजा, गोरखा, मनाङ र नवलपुर जिल्लामा गरी ४३ जनामा कोरोना भाइरस देखिएको जनाएको हो । संक्रमण […]
2,921 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
शुक्रबार १३५६ संक्रमित थपिए, १३५४ जना डिस्चार्ज
१९ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा १३५६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १३ हजार ६३८ नमुना परीक्षण गर्दा ४६४ महिला र ८९५ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ४४ हजार २३६ पुगेको छ । उनीहरुमध्ये २७१ जनाको मृत्यु भएको छ भने २५ हजार […]
2,874 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
‘५ वर्ष मुनिका बालबालिकालाई मास्क नलगाईदेउ’-डब्लुएचओ
मास्कको प्रयोगलाई लिएर विश्व स्वास्थ्य संगगठन (डब्लुएचओ) र युनिसेफले कोभिड-१९ को सन्दर्भमा बालबालिकाको प्रयोगलाई लिएर पाँच वर्ष मुनिका बालबालिकाले मास्क लगाउन आवश्यक नभएको उल्लेख गरेको छ। त्यस्तै ६ देखि ११ वर्षका बालबालिकाले अवस्था हेरिकन मास्कको प्रयोग गर्नुपर्ने उल्लेख छ। यो उमेर समूहका बालबालिकालाई ६ वटा अवस्थामा मास्कको प्रयोग गर्नु भनेको छ। यदि उनीहरु रहने क्षेत्र संक्रमण तिब्र फैलिरहेको क्षेत्र […]
2,847 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
लमजुङका १ सय २० जनाले कोरोना जिते
१९ भदौ, लमजुङ । लमजुङमा कोरोनालाई जितेर उपचारपछि घर फर्कनेको संख्या १ सय २० पुगेको छ । बिहीबार ७ पुरुषले कोरोना भाइरस जितेर घर फर्किएसंगै कोरोनको जित्नेको संख्या १ सय २० पुगेको प्रशासनले जनाएको छ । पहिलो पटक कोरोना संक्रमण परीक्षण गर्दा पोजेटिभ आएकाहरुको दोस्रो पटक १० दिन पछाडि जाँच गर्दा पिसिआर रिर्पोट नेगेटिभ आएकालाई […]
2,704 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
गण्डकी प्रदेशमा थपिए ४० संक्रमित
१९ भदौ, पोखरा । गण्डकी प्रदेशमा ४० जना कोरोना संक्रमित थपिएका छन् । पूर्वी नवलपरासी (नवलपुर) मा १७, कास्कीमा १६, लम्जुङमा ३, तनहुँमा २ तथा स्याङ्जा र बाग्लुङमा १–१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ३ सय ५२ पुगेको गण्डकी प्रदेशको कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक […]
2,744 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
२४ घन्टामा १२ सय २८ जनामा कोरोना संक्रमण : संक्रमितको संख्या ४२ हजार ८७७ पुग्यो
पछिल्लो २४ घण्टामा १२ सय २८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। यो सहित संक्रमितको संख्या ४२ हजार ८७७ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। बुधबार मात्रै ११ सय २० जनामा संक्रमण देखिएको थियो। बिहीबार नयाँ संक्रमितमा ३९४ महिला र ८३४ पुरुष छन्। पछिल्लो २४ घण्टामा १२ सय २८ जनामा […]
2,658 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
८८ वर्षीय बृद्धले जिते कोरोना
रासस १८ भदौ, नेपालगञ्ज । नेपालमै पहिलो पटक ८८ वर्षका एक वृद्धले बाँकेमा कोरोनालाई जितेर निको भई घर फर्किनुभएको छ । स्वास्थ्य कार्यालय बाँकेले जिल्लाको जानकी गाउँपालिका वडा न–३ करमोहनाका ८८ वर्षीय वृद्ध बिन्दाप्रसाद कुर्मी (अनुमति लिएर नाम दिइएको हो) बिहीबार कोरोना जितेर स्वस्थ्य भई घर फर्किनुभएको जनाएको छ । स्वास्थ्य कार्यालय बाँकेका कोराना सम्पर्क […]
2,946 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
पोखरामा बिहीबार २९ जना संक्रमित थपिए, तनहुँमा २
१८ भदौ, पोखरा । कास्कीको पोखरामा थप २९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा महानगरपालिकाका १० वटा वडामा ६ जना महिलासहित २९ जनालाई कोरोना संक्रमण पुष्टि भएकको हो । सबै संक्रमित यसअघि संक्रमित व्यक्तिको कन्टयाक्ट ट्रेसिङका आधारमा पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशक विनोद विन्दु शर्माले जानकारी दिए । पोखरा […]
2,964 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
तनहुँकी २० वर्षीय युवतीको कोरोनाबाट मृत्यु
१७ भदौ, पोखरा । कोरोना संक्रमित तनहुँकी २० वर्षीया युवतीको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले तनहुँ ब्यास-२ निवासी युवतीको मंगलबार त्रि. वि. शिक्षण अस्पताल महाराजगन्जमा निधन भएको जनाएको छ । निर्देशनालयका अनुसार मृगौलाको समस्या भई डायालाईसिस गराइरहेकी युवती मंगलबार अस्पतालमा भर्ना भएकोमा मंगलबार नै कोरोना पुष्टि भएको थियो । युवतीलाई अल्का अस्पताल, ललितपुरबाट […]
2,952 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
युएई, कोभिड-१९ अपडेटः संक्रमित संख्या ७१ हजार नाघ्यो, ३ को मृत्यु
मनु कोन्मे तमु १७ भदौ, युएई । युएईको स्वास्थ्य तथा रोकथाम मन्त्रालयले जनाए अनुसार युएईका ८०,००० जना भन्दा बढी नागरिक र बासिन्दाहरु बिच गरिएको परिक्षणको नयाँ परिणाम अनुसार २०२० सेप्टेम्बर ०२ तारिख बुधबार ७३५ जना कोरोना भाइरसको नयाँ संक्रमित भेटिएको छ। नयाँ भेटिएको संक्रमित सबै स्थिर अवस्थामा रहेका छन भने हाल सम्म कोभिड- १९ कोरोना […]
2,913 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
एकैपटकमा ४ शिशु जन्माएपछि महिलाको मृत्यु
१७ भदौ, जनकपुरधाम । धनुषामा एक महिलाले एकै पटकमा चार बच्चाको जन्म दिएकी छन् । शिशु जन्मिएपछि ती महिलाको भने मृत्यु भएको छ । जिल्लाको विदेह नगरपालिका–७ जोगियारा टोलकी अमिरुल खातुनले जनकपुरधामस्थित काब्या अस्पतालमा मंगलबार राति १० बजेतिर शल्यक्रियामार्फत चार बच्चालाई जन्म दिएकी हुन् । बुधबार बिहानदेखि स्वासप्रश्वासमा समस्या देखिएको खातुनलाई आईसीयूमा राखेर उपचार गर्ने […]
2,667 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)