स्वास्थ्य
स्वास्थ्य विषय अन्तर्गतका लेखहरु
युएईमा कोभिड – १९ को नयाँ संक्रमित ५३२,संक्रमित संख्या ५३,५७७ र संक्रमित १ जनाको मृत्यु ।
जुलाई ९ मनु कोंमे तमु / युएई :-युएईको स्वास्थ्य तथा रोकथाम मन्त्रालयले जनाए अनुसार युएईका ४९,००० भन्दा बढी नागरिक र बासिन्दाहरु बिच गरिएको परिक्षणको नंया परिणाम २०२० जुलाई ०९ तारिख बिहिवार ५३२ जना कोरोना भाइरसको नयाँ संक्रमित भेटिएको छ। नयाँ भेटिएको संक्रमित सबै स्थिर अवस्थामा रहेका छन भने हाल सम्म कोभिड- १९ कोरोना भाइरस बाट संक्रमित […]
953 जनाद्वारा पढिएको
(1 भोटहरु, 5 मध्य औसत: 5.00)
नेपालमा १८० जना नया कोरोना संक्रमित पुष्टि।
जुलाई ७ काठमाडौँ :- नेपालमा पछिल्लो २४ घन्टामा थप नया १ सय ८० जनामा कोरोना पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा शुक्रबार १ सय ८० संक्रमित भेटिएको जानकारी दिएका हुन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ९ सय ६४ पुगेको छ ।नेपालमा संक्रमित मध्ये […]
895 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
युएईमा कोभिड – १९ को नयाँ संक्रमित ६८३ ,संक्रमित संख्या ५१,४४० र संक्रमित २ जनाको मृत्यु ।
जुलाई ६ मनु कोंमे तमु /युएई :- युएईको स्वास्थ्य तथा रोकथाम मन्त्रालयले जनाए अनुसार युएईका ४७ हजार भन्दा बढी नागरिक र बासिन्दाहरु बिच गरिएको परिक्षणको नंया परिणाम २०२० जुलाई ०५ तारिख आइतबार ६८३ जना कोरोना भाइरसको नयाँ संक्रमित भेटिएको छ। नयाँ भेटिएको संक्रमित सबै स्थिर अवस्थामा रहेका छन भने हाल सम्म कोभिड- १९ कोरोना भाइरस […]
815 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
नेपालमा आइतबार २९३ जना कोरोना संक्रमित पुष्टि ,कुल संक्रमित संख्या १५७८४ पुग्यो।
जुलाई ६ काठमाडौँ :- नेपालमा आइतबार थप २९३ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ।यो वृद्धिसँगै आइतवार अपराह्णसम्म देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १५,७८४ पुगेको छ।तीमध्ये ६,५४७ जना निको भएका छन् भने ३४ जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कले देखाएको छ।निको भएर घर फर्कनेहरूको कुल सङ्ख्या ६,५४७ पुगेको छ भने […]
1,167 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
क्वारेनटिनमा बसेका बाग्लुङ्गका एक युवकको मृत्यु।
जुलाई ५ बाग्लुंग :- क्वारेन्टिनमा बसेका बागलुङ निसीखोला गाउँपालिकाका एक युवाको मृत्यु भएको छ । निसीखोला-२ का २९ वर्षीय सुनिल विकको क्वारेन्टिनमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए । केही समयअगाडि भारतबाट आएर ढोरपाटन नगरपालिका–४ खुङ्गास्थित छोरेगाउँ माविको क्वारेन्टिनमा बसेका उनको आज बिहान मृत्यु भएको बुर्तिवाङ […]
937 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
स्वास्थ्य निर्देशनालयको विज्ञप्तिमा त्रुटि पोखरामा ६ जनामात्रै संक्रमित।
जुन ३० पोखरा :-प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले संक्रमितको ठेगाना नै उल्टो हालेर विज्ञप्ति जारी गरेको पाइएको छ । निर्देशनालयले कास्कीको माछापुच्छ्रे गाउँपालिकाका पुरुषलाई पोखरा महानगरको देखाएको छ ।निर्देशनालयले पोखरामा ७ जनामा कोरोना पुष्टि भएको बताए पनि पोखरा महानगरले ६ जनामा कोरोना देखिएको जनाएको छ । निर्देशनालयले जारी गरेको विज्ञप्तिमा पोखराका ६ पुरुष र १ महिलामा […]
878 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
चीनबाट अर्को फ्लु भाइरस महामारीको रुप लिना सक्ने बैज्ञानिकहरुको चेतावनी।
जुन ३० काठमाडौँ :-कोरोना भाइरसले विश्व पीडित र आतंकित भइरहेका बेला चीनमा अर्को नयाँ प्रकारको भाइरस भेटिएको र त्यसले महामारीको रुप लिन सक्ने चेतावनी वैज्ञानिकहरुले दिएका छन् ।फेला परेको नयाँ भाइरस फ्लू भाइरस रहेको र बेलैमा नियन्त्रणको प्रयास नगरिएमा त्यसले पनि महामारीको रुप लिन सक्ने वैज्ञानिकको भनाई छ ।यो भाइरस हालै उत्पति भएको र अहिले […]
981 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
नेपालमा एकै दिनमा ४३४ जना नया कोरोना संक्रमित पुष्टि।
जुन २५ काठमाडौँ :-नेपालमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थप ४३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएकाे छ । याे सँगै नेपालमा काेराेना भाइरसबाट संक्रमण हुनेकाे संख्या ११ हजार १ सय ६२ जना पुगेकाे छ । जसमध्ये १ हजार १ सय ४२ जना महिला र १० हजार २० जना पुरूष रहेका छन् । मन्त्रालयद्वारा […]
846 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
नेपालमा नौ हजार भन्दा बढी कोरोना संक्रमित ,आज ४२१ जना संक्रमित पुष्टि।
जुन २१ काठमाडौँ :-नेपालमा पछिल्लो २४ घण्टामा थप नया ४२१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।यो संगै संक्रमितको संख्या ९०२६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आज (आइतबार) नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिए ।डा.गौतमका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ८ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको […]
1,284 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
गण्डकी प्रदेशमा ५८ जना नया कोरोना संक्रमित पुष्टि , ४३८ जना संक्रमित।
जुन २० पोखरा :-गण्डकी प्रदेशका ७ जिल्लामा थप नया ५८ जना कोरोना संक्रमित पुष्टि भएका छन् ।तनहुँमा- २५, नवलपुरमा- १६, बाग्लुङमा -८, गोरखामा -५, कास्कीमा- २ तथा म्याग्दी र स्याङ्जामा १–१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या ४३८ पुगेको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक […]
1,290 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
क्वारेन्टाइनमा २५ दिन बसेरा घर फर्केको भोलि पल्ट कोरोना पोजेटीव |
जुन १९ पोखरा :-तनहुँको दमौलीस्थित आदिकवि भानुभक्त आचार्य क्याम्पसमा बनाइएको क्वारेन्टाइनमा बसेकाहरु बुधबार साँझ आन्दोलनमा उत्रिए । स्वाब संकलन भएको २ हप्तासम्म पनि रिपोर्ट नआएपछि आन्दोलनमा उत्रिनु स्वाभाविक थियो । क्वारेन्टाइनमा बसेका ५० जना आफ्नो सर–सामान लिएर निस्किए । घर जान पाउनुपर्ने भन्दै आन्दोलन नै गरेपछि पालिकाका जनप्रतिनिधि र स्वास्थ्यकर्मी घर पठाउने/नपठाउनेबारे अन्योलमा परे । […]
1,034 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
पर्वत जिल्ला अस्पतालमा स्वास्थ्य कर्मीहरुलाई कोरोना संक्रमित देखियो ,अकस्मित सेवा बाहेक सबै सेवा बन्दा।
जुन १९ पर्वत:- पर्वत जिल्ला अस्पतालका ५ जना स्वास्थ्यकर्मीमा कोरोना पोजिटिभ देखिएको छ ।अस्पतालका २ जना डाक्टर, १ जना स्टाफ नर्स, १ जना ल्याव टेक्निशियन र १ जना कार्यालय सहायकमा कोरोना पोजिटिभ देखिएको अस्पताल विकास समितीकाअध्यक्ष गोविन्द पहाडीले पुष्टि गरे । संक्रमित स्वास्थ्यकर्मीहरु स्वाब संकलन गरेबाट नै सेल्फ क्वारेन्टिनमा रहेको छ । ८ दिन अघि […]
1,235 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)