एनआरएन युएईले कोरोना संक्रमितको उद्दार र सहयोग गर्ने उद्देश्यले उद्दार समिति गठन ।

स्वास्थ्य

एनआरएन युएईले कोरोना संक्रमितको उद्दार र सहयोग गर्ने उद्देश्यले उद्दार समिति गठन ।
अप्रिल ६ मनु कोंमे तमु युएई :-कोरोना भाईरस ( COVID - 19 )विषम परिस्थितिको नजर राख्दै नेपाली एसोसिएसन (एनआरएन) युएईले बलभुताले भ्याए सम्म सहयोग तथा उद्दार गर्ने उद्देश्यको साथ ०६ अप्रील २०२० सोमबार उद्दार समिति गठन गरेको छ। सहयोगको लागिगठन गरिएका मुख्य समितिका संयोजकमा प्रकाश कोईराला 0506581443 रहेको छ भने सदस्यहरुमा रमेश श्रेष्ठ - 0503980499 , नरेश सेन (संयोजक आबूधाबी) - 0526908035 , पासाङ शेर्पा ( संयोजक शारजाह) - 0569087700 , निरंजन शिलवाल ( संयोजक दुबई) - 0556168235 , राजन खातीवडा ( संयोजक आजमान) - 0551038570 , टी एन शर्मा ( संयोजक राक ) - 0506367672 , शेर सुनार ( संयोजक फूजेराह) 0562811123 , राजन अधिकारी ( संयोजक अलऐन) - 0529036195 , मदन अधिकारी -0508630277 , निर्मल पोख्रेल- 0505632835 , नबिन पौडेल -0551454763 , कल्पना राइ - 0559965343 , प्रकाश कार्की - 0508133253 , कृष्ण पौडेल - 0557762715 , विकास शाही - 0502024552, कृष्ण ठाकुर - 0526866777 रहेका छ्न। नेपाली एसोसिएसन (एनआरएन) युएईले सातै राज्य र क्षेत्रहरुमा समितिहरु समेत गठन गरेको छ। दुबई समितिका संयोजकमा निरंजन शिलवाल-0556168235 सदस्यहरूमा मदन अधिकारी-0508630277, रमेश क्षितीज, शम्भु पोखरेल- 0562890094 शोभा शर्मा-0589563410 जनक पराजुली प्रकाश रायमाँझी,भीम मल्ल ठकुरी - 0545917800 , कृष्ण ठाकुर - 0526866777 बिकाश शाही - 0502024552 लगायत सम्बंधित क्षेत्रका NCC र RCC का सदस्यहरू रहेका छन। आबूधाबी समितिका संयोजकमा नरेश सेन - 0526908035 सदस्यहरूमा फडिन्द्र रोशन ढकाल , केशब नेपाल, सुमन पराजुली, बिस्वदेब - शाह , अमित पाण्डे लगायत सोही क्षेत्रका NCC र RCC का सदस्यहरू रहने भएको छन भने शारजाह समितिका संयोजकमा पासाङ शेर्पा - 0569087700 सदस्यहरूमा कमल खान - 0565263874 , एमडि बोहरा - 0555425504 , शुभास शर्मा , बीरेन्द्र नकर्मी , शरोज अधिकारी लगायत सोही क्षेत्रका NCC र RCC का सदस्यहरू रहने भएका छन।त्यसैगरी आजमान समितिका संयोजकमा राजन खतिवडा - 0551038570 , सदस्यहरुमा बेदप्रकाश पोखरेल, प्रकाश थापा-0558101183, कुमार कार्की, धनपती न्यौपाने सहित सोही क्षेत्रका NCC र RCC का सदस्यहरू रहने भएका छन। राक क्षेत्र समितिका संयोजकमा - टि एन शर्मा - 0506367672 सदस्यहरुमा सुरेश श्रेष्ठ लगायत सोही क्षेत्रका NCC र RCC का सदस्यहरू रहने भएका छ्न। त्यसै गरि फूजेराह क्षेत्र समितिका संयोजकमा शेर बहादुर सुनार - 0562811123 र सदस्यहरुमा बीरेन्द्र खड़का, काशीनाथ कार्की सुजन सापकोटा लगायत सोही क्षेत्रका NCC र RCC का सदस्यहरू रहने भएका छ्न भने अलऐन क्षेत्र समितिका संयोजकमा राजन अधिकारी - 0529036195 , सदस्यहरुमा उज्जवल दाहल, शूसिल केसी लगायत सोही क्षेत्रका NCC र RCC का सदस्यहरू रहेका छ्न। नेपाली एसोसिएसन (एनआरएएन) युएईले सहयोग गरिने दायरा अति आबस्यक कुराहरुमा मात्र (खान,बस्न र आवश्यक सल्लाह ) रहने नेपाली एसोसिएसन (एनआरएन) युएईले जानकारी गराएको छ। युएईमा आज अप्रील ०६ तारिख २०२० सोमबार -२७७ जना कोरोना भाईरसको नयाँ संक्रमित भेटिएको छ। हाल सम्म संक्रमित हुनेको संख्या - २,०७६ जना पुगेको छ । त्यसैगरी आज संक्रमित - १ जनाको मृत्युु भएको छ। कोरोना भाइरस बाट युएईमा मृत्यु हुनेको संख्या - ११ जना पुगेको छ। संक्रमित मध्ये आज -२३ जना उपचार पश्चात् पुर्णरुपमा स्वास्थ्य लाभ भएका छ्न भने हाल सम्म कोरोना भाइरस बाट संक्रमित उपचार पश्चात् - १६७ जना पुर्णरुपमा स्वास्थ्य भइसकेका छन।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (1 भोटहरु, 5 मध्य औसत: 5.00)
Loading...