भारतमा एक युवातीले फेसबुकमा लाइभ दिएर आत्मा हत्या गरिन |

अपराध    विदेश

जुन १३ काठमाडौँ :-अहिले सामाजिक संजाल फेसबुक अति प्रख्यात भएको छ ,उमेर पुगेका र उमेर नपुगेका सबैको विचार पोख्ने ,सुख दुख अदान प्रदान गर्ने प्रमुख मध्यम बनेको छ |यसका प्रयोगकर्ताहरु आफ्नो व्यक्तिगत जिन्दगीका कुराहरु ख्याल नगरी पोस्ट र लाइभ गर्ने गर्दछन |यसले व्यक्तिगत जिन्दगीमा कति असर पार्छ र यसको परिणाम कस्तो होला सोच्दैनन् | छिमेकी मुलुक भारतको पश्चिम बंगाल स्थित दक्षिणी परगना जिल्लामा १८ वर्षीय युवतीले फेसबुकमा लाइवमा रसीमा पासो लगाई  आत्महत्या गर्यो |प्रहरी अधिकारीका अनुशार युवती सोनारपुर निवासी थिए , युवतीले यो पुरा घटना आफ्नो प्रेमीलाई फेसबुकमा इन्भाइट गरि लाइव देखाएका थिए |अधिकारीका अनुशार शनिवार आफ्नो प्रेमीलाई भेटेर आएपछि निराश देखिएको थियो | युवतीले फेसबुक लाइभमा ज्यान दिएको सबै आफन्त र साथीहरुले हेरेका थिए |मृतककी आमाले दोषी प्रेमीलाई कारबाहीका लागि मुद्दा दर्ता गरेकी छिन |

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (1 भोटहरु, 5 मध्य औसत: 2.00)
Loading...