२९ औ बिस्व आदिबासी दिवस भब्य कार्यक्रमका साथ तेल अभिवमा मनाउने।

अन्य

फिष्टेल न्यूज जुलाई 25 तेल अभिव ,नेपाल जनजाती महासंघ इजरायलले २९ औ बिस्व आदिबासी दिवस भब्य कार्यक्रमका साथ मनाउने भएको छ !"आत्मानिर्णयको अधिकारका लागिपरिवर्तनका सम्वाहक आदिवासी युवा" भन्ने मूल नाराका साथमा नेपाल आदिवासी जनजाती महासंघ इजरायलको आयोजनामा २९औं विश्व आदिवासी दिवस कार्यक्रम आफ्नो राष्ट्रिय जातिय मौलिक पहिचान झल्किने झाँकीहरुका साथ भब्य रुपले मनाउने भएको साथै विभिन्न राष्ट्रिय सामुदायिक खानाको परिकारहरु पनि राखिने आयोजकले जनाएको छ । कार्यक्रममा इजरायलमा स्थापित जातिय, धार्मिक, सामाजिक, राजनैतिक ,साहित्यिक संघ ,संस्थाहरु,सञ्चारकर्मीज्यूहरु, बुद्धिजीवी लगायत विभिन्न पेशामा कार्यरत सम्पुर्ण नेपाली दाजुभाई तथा दिदी बहिनीहरुमा उक्त कार्यक्रममा सहभागिताको लागि आयोजकद्वारा हार्दिक निमन्त्रणा गरिएको छ ।
मिती :-
नेपाल संवत:- ११४३ अनालागा एकादशी
ई. स. ११ अगष्ट २०२३ शुक्रबार
समय: -साझ ६:३० बजे
स्थान:- फुटसल ग्राउन्ड लेभेन्स्की पार्क तेल अभिव, इजरायल


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...