स्वीडेनलाई २-० ले हराउदै इंग्ल्याण्ड सेमी फाइनलमा प्रवेश |

खेलकुद

जुलाई ७ फिष्टेल न्यूज:- रुसमा जारी विश्वकप फुटबल अन्तर्गत क्वाटरफाइनलको तेस्रो खेलमा अहिले इंग्ल्याण्ड र स्वीडेनबीचको खेलमा इंग्ल्याण्डले २ -० ले विजय हाँसिल गरेको छ |निकै प्रतिस्पर्धात्मक खेलको ३०औ मिनेटमा इंग्ल्याण्डका ह्यारी मगौरेले पहिलो गोल गर्दै टीमलाई अग्रता दिलाए । समरा रंगशालामा भएको सो खेलमा ५८ औ मिनेटमा इंग्ल्याण्डका डी. एलीले गोल गरेर टिमलाई अझै बलियो बनाएको थियो । इंग्ल्यान्ड दोस्रो पटक उपाधि उचाल्ने दाउमा छ १८६६ मा इंग्ल्यान्डले बिस्वकप हात पारेको थियो।समग्रमा खेलको पुरा समय इंग्ल्यान्डको बर्चश्व रहेको थियो | द

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...