समाज
समाज विषय अन्तर्गतका लेखहरु
जनतालाई सरकारको दशै उपहार ,सार्वजनिक यातायात भाडा १० % बढायो |
असोज ७ काठमाडौँ :- नेपालीहरुको ठूलो चाड दशैं अगाडि सरकारले सार्वजनिक यातायातको भाडा १० प्रतिशत बढाउने भएको छ । शनिबार राती यातायात व्यवस्था विभाग र यातायात व्यवस्था विभागबीच भएको सहमति अनुसार सरकार १० प्रतिशत भाडा बढाउन सहमत भएको हो । व्यवसायीले दशैंको अग्रिम टिकट बुकिङ खोल्नको लागि भाडा बढाउने माग राख्दै आएका थिए । पेट्रोलियम […]
2,772 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
बृद्द भत्ता बढेन ,७० बर्ष भन्दा माथिका ब्रिद्द्बृद्दाहरुलाई सरकारले बिमा गरिदिने |
मे ३० काठमाडौँ :- सरकारले आगामी आर्थिक वर्षको बजेटमा सामाजिक सुरक्षा भत्तामा बृद्धि गरेको छैन । यसअघि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले बृद्धभत्ताको दायर बढाउने घोषणा गरे पनि वर्तमान सरकारले भने सामाजिक सुरक्षाको अहिलेको वितरण अवस्थालाई नै निरन्तरता दिने घोषणा गरेको हो । अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलवार व्यवस्थापिका संसदमा आगामी आर्थिक वर्षको बजेट […]
3,348 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
नेशनल लाईफ ईन्स्योरेन्स पोखराले गर्यो मृत्यु दाबी भुक्तानी |
मे ७ पोखरा :-नेशनल लाईफ ईन्स्योरेन्स कम्पनि लिमिटेड पोखराले साबिक दलिड• गा बि स बाग्लुड• निवासी स्व. अमरसिंह बि.क को मृत्युदाबी बापत रु १४,००,००० (चौध लाख रुपैया ) को चेक स्व. बि .क की धर्मपत्नी काली बि.क लाई एक कार्यक्रमको बीच हस्तान्तरण गरेको छ । कम्पनीको पोखरा कार्यलयमा आयोजित एक कार्यक्रम मा कम्पनीका क्षेत्रिय प्रवन्धक […]
2,447 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
उड्ने भए मानवरहित डा .पुनको ड्रोन नेपाली आकाशमा |
मार्च २५ पोखरा :-राष्ट्रीय अविस्कार केन्द्रका प्रमुख तथा सामाजिक अभियन्त डा. महावीर पुनले अविस्कार गरेको स्वचालित मानवरहित ‘मेडिकल ड्रोन’ को पहिलो उडान म्याग्दीबाट गर्ने भएको छ ।नेपालका दुर्गम क्षेत्रमा नियमित औषधी ढुवानीमा महामारी फैलिएको क्षेत्रबाट दिसापिसावको नमुनालाई प्रयोगशालासम्म ल्याउन प्रयोग गरिने आठ पंखे र दुई पखेटा भएको जहाज जस्तै उडान गर्ने दुई प्रकारको ‘मेडिकल ड्रोन’ […]
1,967 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
पशुपति क्षेत्रमा नाङ्गा बाबा र गाँजा किन रोक नलगाएको ?सर्बोच्च अदालत |
फेब्रअरी १८ काठमाडौँ :-सर्वोच्च अदातलले पशुपति क्षेत्रमा नाङ्गा बाबा र गाँजा बिक्री वितरणमा रोक नलगाउनुको कारण सरकारसँग लिखित रुपमा माग गरेको छ।न्यायाधीश टंकबहादुर मोक्तानको एकल इजलासले कारण देखाऊ आदेश जारी गरेको हो । अधिवक्ता यज्ञमणि न्यौपानेले हिन्दुहरुको आस्थाको केन्द्र पुशपतिनाथ मन्दिर क्षेत्रमा कानुनले बिक्रीका लागि प्रतिबन्ध लगाएको गाँजाको सेवन गर्ने तथा नाङ्गा बाबाहरुले महिला र […]
2,683 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
जाजरकोटमा सिस्नु हानेर मनाईन्छ माघे सक्रान्ति पर्व |
जनवरी १५ जाजरकोट :-जाजरकोटको गाउँगाउँमा सिस्नु हानाहान गरि माघी पर्व मनाउन शुरु भएको छ, नलगाड नगरपालिका, वारेकोट गाउँपालिका, भेरी नगरपालिकामा सिस्नु हानाहान गरी माघी पर्व मनाइन्छ ।मामाको छोरीलाई फूपूका छोराले सिस्नु हान्ने, साली, भिना, सोल्टी, सोल्टिनाबीच सिस्नु हानाहान गरेर मनाउने गरिन्छ । सिस्नु हानाहान गर्नका लागि अन्य जिल्लाका स्थानीयवासी यहाँ आउने गर्छन् । आजको दिन […]
1,957 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)