समाज
समाज विषय अन्तर्गतका लेखहरु
चार प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार सोमबार (आज) बिहान देशभर सामान्य बदलीको अवस्था रही प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । विभागले दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको तथा प्रदेश १, बागमती […]
1,405 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
गण्डकीका ५ जिल्लामा ८ जनालाई कोरोना
८ भदौ, काठमाडौं । गण्डकी प्रदेशका पाँच जिल्लामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले सोमबार बिहान सार्वजनिक गरेको विवरणअनुसार पूर्वी नवलपरासी (नवलपुर), तनहुँ र बाग्लुङमा २–२ जना तथा म्याग्दी र स्याङ्जामा १–१ जनामा कोरोना पुष्टि भएको हो । नवलपुरको विनयत्रिवेणी–१ मा ६ वर्षीया बालिका र २८ वर्षीय पुरुषमा कोरोना […]
784 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
बाढी पीडितको धानखेतमा गृहमन्त्रिको दाँई |
अगस्ट २३ अछाम:- गत मङ्गलबार अछामको कैलाश खोलामा आएको बाढीले रामरोशन गाउँपालिका ५ मा मने साउदको करिब १५ रोपनी जग्गामा लगाएको धानबाली नष्ट गर्यो ।बाढीबाट केही क्षेत्रको धान भने बचेको थियो । तर गृहमन्त्री रामबहादुर थापा ‘बादल’को जम्बो टोलीले जोगिएको धानखेतको केही क्षेत्र सखाप पारेको छ ।गृहमन्त्री बादल शुक्रबार दलबल लिएर घटनास्थलको निरीक्षण र राहतका लागि […]
1,290 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
गण्डकी प्रदेशमा ११ जना संक्रमित थपिए
७ भदौ, पोखरा । पोखरामा ४ जनासहित आइतबार गण्डकी प्रदेशका ३ जिल्लामा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखराको कास्की सेवा अस्पतालमा २ जना, पोखरा महानगरपालिका- १६ मा २ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । पोखरा – १६ मा ३१ वर्षीया महिला र ४० वर्षीय पुरुषमा कोरोना […]
2,494 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
कास्की सेवा हस्पिटलमा आईसीयुका बिरामी र नर्सलाई कोरोना
७ भदौ, पोखरा । पोखराको कास्की सेवा हस्पिटलको आईसीयू कक्षमा उपचाररत एक जना बिरामी र एक नर्सलाई कोरोना संक्रमण पुष्टि भएको छ । भदौ २ गते राति कोरोना संक्रमित तनहुँकी ५० वर्षकी महिलाको मृत्यु भएपछि अस्पतालका ५२ जनाको स्वाब परीक्षण गरिएको थियो । तीमध्ये आइतबार स्टार्फ नर्स र आईसीयूमा उपचाररत महिलामा कोरोना संक्रमण पुष्टि भएको […]
2,761 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
इजरायलबाट मृगौला पिडित बुद्दि बहादुर गुरुङलाई आर्थिक सहयोग हस्तान्तरण।
अगस्ट ३ पोखरा :- गण्डकी प्रदेश कास्की मादी गाउँपालिका वडा नं १ सिक्लेस लामाथर निवासी मृगौला रोगी बुद्धि बहादुर गुरुङको उपचारार्थ इजरायलबाट संकलित आर्थिक सहयोग हस्तान्तरण गरिएको छ। दुबै (किड्नी फेल) मृगौला रोगी निज गुरुङ भई हाल पोखरामा डायलाईसिस गरिरहेको छ। वहाको आर्थिक अवस्था कम्जोर भएकोले इजरायलबाट खिलाङ्ग निवास घर भैई हाल इजरायलमा कार्यरत तेज […]
1,140 जनाद्वारा पढिएको
(1 भोटहरु, 5 मध्य औसत: 2.00)
हिमाली सांस्कृतिक परिवारले दोश्रो चरणमा ३० कलाकारलाई राहत वितरण।
जुलाई १५ हुम तमु /पोखरा:-कोभिड १९ कोरोना भाइरसको महाव्याधि र लामो लकडाउनका कारण प्रभावित भएका हिमाली साँस्कृतिक परिवारमा आवद्ध कलाकारहरुलाई हिमाली साँस्कृतिक परिवारले बुधवार दोश्रो चरणको राहत वितरण गरेको छ। पोखरा ९ पुरानो बसपार्कमा कार्यालय रहेको हिमाली साँस्कृतिक परिवारले हिमालीमा आवद्ध रही नेपाली लोक सँस्कृति जगेर्नाका लागि क्रियाशील ३० जना कलाकारहरुलाई राहत वितरण गरेको छ। […]
799 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
सति प्रथा अन्त्य भएको १०० वर्ष पुगेको अवसरमा जुम छलफल सम्पन्न।
जुलाई १४ सम्राट गुरुङ / पोखरा :-सति प्रथा अन्त्य भएको १०० वर्ष पुगेको अवसरमा जुमबाट अाज बृहत कार्यक्रम एकल महिला समूह नेपालले सम्पन्न गरेको छ।सो जुम छलफल कार्यक्रममा लेखक युग पाठक, राष्ट्रिय अादिवासी जनजाति महिला महासंघका उपाध्यक्ष यसो कान्ति भट्टचन, नेपाल सरकार महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सह-सचिव मनमाया पंगेनीले प्यानलिस्टको भुमिका सहिला अा-अाफ्नो […]
1,068 जनाद्वारा पढिएको
(1 भोटहरु, 5 मध्य औसत: 5.00)
ङ्हेल्स्यो सैनाका नायक सिसिमनु द्वारा राहत वितरण |
जुलाई १२ मिलन गुरुङ / पोखरा :-भकारी इभेन्टसको प्रस्तुति गुरुङ चलचित्र “सबन मु” बाट डेबु मार्दै प्रदर्शनको तयारीमा रहेको पाइला फिल्मस प्रा.लि.को ब्यानरमा निर्माण भएको गुरुङ चलचित्र क्षेत्रमा पृथक धार बोकेको चलचित्र “ङ्हेल्स्यो” का नायक, टिकटक बादशाह, चकलेटी हिरो पुरानो घर कास्की भुम्दी भइ हाल पोखरा-१७ बिरौटा बस्ने सहयोगी मनका धनी विश्वात्म गुरुङ (सिसिमनु) द्वारा […]
1,654 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
भुजुङ युम्पो तमु समाजलाई रोग प्रतिरक्षा शक्ति बढाउने औषधि वितरण ।
जुलाई ५ पोखरा :-रोग प्रतिरक्षा शक्ति बढाउने Arc. Album 30c होमियोप्याथिक औषधी भुजुङ युम्पो तमु समाजलाई वितरण गरेको छ ।तमु प्ये ल्हु संघ केन्द्रको समन्वयमा अल नेपाल होमियोप्याथिक गण्डकी प्रदेश र किरण होमियो फार्मेसी रामबजारको व्यवस्थापन तथा मिलन फाउण्डेशन नेपाल र गुरुङ चलचित्र ङ्हेल्स्यो सैनाको युनिटको सहकार्यमा उक्त औषधी वितरण गरेको हो ।वितरण गरिएको एक […]
828 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
गण्डकी प्रदेशमा शनिबार ८२ जना नया कोरोना संक्रमित पुष्टी।
जुन २८ पोखरा :-गण्डकी प्रदेशमा पछिल्लो २४ घन्टामा ८२ जना नयाँ कोरोना संक्रमित पुष्टी भएका छन्। शनिबार बेलुका थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै प्रदेशमा शनिबार संक्रमण देखिनेको संख्या ८२ पुगेको स्वास्थ्य निर्देशनालय निर्देशनालयका अनुसार शनिबार बेलुका बागलुङका २५ पुरुष तथा २ महिला, तनहुँका ३ जना पुरुष तथा ३ महिला र पर्वतका १ जनामा […]
925 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
कुवेतबाट आएका ५ महिला गण्डकी प्रदेशमा कोरोना संक्रमित।
जुन २८ पोखरा :-कोरोना संक्रमण पुष्टि भएका पोखराका ५ जना महिला कुवेतबाट आएको खुलेको छ । पोखरा महानगरपालिका स्रोतका अनुसार संक्रमित महिलामध्ये २ जना असार ४ गते, २ जना ६ गते र एकजना ७ गते पोखरा आएका हुन् ।पोखराको नदीपुरस्थित पद्म नर्सिङ होममा महानगरले बनाएको महिला क्वारेन्टाइनमा बसेका महिलामा कोरोना पुष्टि भएको हो । प्रदेश […]
986 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)