नुवाकोटमा महतलाइ लक्षित गरि बम बिस्फोट ।

अन्य

नुवाकोटमा महतलाइ लक्षित गरि बम बिस्फोट ।

नवेम्बर १७ काठमाडौँ:- नुवाकोटको ककनीमा काँग्रेस नेता डा.रामशरण महत तथा कार्यकर्तालाई लक्षित गरि बम बिस्फोट भएको छ । बिधुतीय धराप थापेर गरिएको सो आक्रमणमा परि केहि कार्यकर्ता घाईते भएकोछ।नुवाकोट क्षेत्र नं १ मा काँग्रेसले जित्ने पक्का भए पछि सो आक्रमण बिपक्षहरुले गरिएको कांग्रेसका एक कार्यकर्ताले बताए।महतले चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको थियो ।

chunav12

महतको चुनावी अभियानलाई नै प्रतिकुल असर पर्ने गरी बम पड्काएको घाइते कार्यकर्ता मध्ये एकजनाले बताए।बिस्फोटबाट मानवीय क्ष्यति नभएको तर चुनाव प्रचारमा प्रयोग एउटा गाडी पुरा क्ष्यति भएको छ ।यस बारे बिस्तृत जानकारी आउन बाँकि रहेको छ ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...