नेपाल सरकारले प्रदेश प्रमुख र राजधानी तोके |
अन्यजनवरी १७ काठमाडौँ :- नेपाल सरकारले बुधबार प्रदेश प्रमुख र प्रदेशको अस्थाई राजधानी तोकिएको छ |नेपाली कांग्रेस र मधेश केन्द्रीत दलको सहमतिमा सातै प्रदेशका लागि प्रदेश प्रमुखहरु तोकिएका छन् । उनीहरु मध्ये केही चर्चित अनुहार हुन भने केही अहिले मात्रै चर्चामा आएका छन् ।
प्रदेश १:-गोविन्द सुब्बा (अंग्रेजीका प्राध्यापक)प्रदेशको अस्थाई राजधानी :-बिराटनगर
प्रदेश २ :- रत्नेश्वरलाल कायस्थ(पूर्व सचिव)प्रदेशको अस्थाई राजधानी :-जनकपुर,
प्रदेश ३:- अनुराधा कोइराला (माइती नेपाल संस्थापक )प्रदेशको अस्थाई राजधानी :- हेटौडा,
प्रदेश ४ :- बाबुराम कुँवर (पूर्व महान्याधिवक्ता)प्रदेशको अस्थाई राजधानी :-पोखरा
प्रदेश ५:- उमाकान्त झा (पुर्व स्वास्थ्य मन्त्री)प्रदेशको अस्थाई राजधानी :-रुपन्देही
प्रदेश ६:- दुर्गा खनाल ( राष्ट्रिय सभा सदस्य)प्रदेशको अस्थाई राजधानी :- सुर्खेत
प्रदेश ७:- मोहनराज मल्ल( पुर्व सहायक मन्त्री)प्रदेशको अस्थाई राजधानी :- धनगढी