नेपालगंजमा भोलि देखी ३ दिन कर्फ्यु लागु हुने ।

अन्य

नेपालगंजमा भोलि देखी ३ दिन कर्फ्यु लागु हुने ।
मे ४ नेपालगंज :-केही दिन देखी लगातार कोरोना भाइरस (कोभिड–१९) संक्रमित बढ्दै गएपछि बाँके प्रशासनले भोलि (मंगलबार)देखि तीन दिनसम्म नेपालगञ्ज उपमहानगरपालिकामा निषेधज्ञा (कर्फ्यू) लगाएको छ ।लकडाउन थप प्रभावकारी बनाउने भन्दै बाँके प्रशासनले कर्फ्यू लगाएको हो । जिल्ला प्रशासन कार्यालय बाँकेमा बसेको सर्वदलीय, सर्वपक्षीय बैठकले मंगलबार बिहान ११ बजेदेखि लागु हुने गरी नेपालगन्ज उपमहानगरपालिकालाई पूर्णत निषेधित क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...