नेकपा अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड) लाई जथाभावी गाली गर्ने पत्रकार पक्राउ ।

अपराध

नेकपा अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड) लाई जथाभावी गाली गर्ने पत्रकार पक्राउ ।
एप्रिल ३० काठमाडौँ :-सरकारी संचारमाध्यम रेडियो नेपालका बोर्ड सदस्य समेत रहेका पत्रकार दीपक पाठक पक्राउ परेका छन् । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई गालीगलौज गरेको आरोपमा पत्रकार पाठक पक्राउ गरेका हुन् । प्रहरीको साइबर ब्युरोले विद्युतीय अपराध गरेको आरोपमा झापा घर भएका पाठकलाई पक्राउ गरेको हो ।स्रोतका अनुसार पाठकले सामाजिक सञ्चाजलबाट अध्यक्ष प्रचण्डलाई गालीगलौज गरेका थिए ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...