काठमाडौँमा नक्कली बिदेशी डाक्टरहरु पक्राउ, ७ दिनको म्याद थप गरि अनुसन्धान गरिने |
अपराध स्वास्थ्यफेब्रअरी १ काठमाडौँ :-अनाधिकृत रूपमा चिकित्सकीय कार्य गरी ठगी कार्यमा संलग्न व्यक्तिहरू पक्राउ |झुठ्ठा विज्ञापन दिई हजारौ सर्वसाधारणहरुलाई झुक्याई गलफतमा पारी धोका दिई स्वास्थ्य संस्था का संचालकहरु तथा तिनको मिलेमतोमा करौडो रुपैयाको ठगी गरेको अभियोगमा प्रहरीले १७ जनालाई पक्राउ गरेको छ ।
विभिन्न मुलुकका विदेशी नागरीकहरू नेपालका विभिन्न अस्पताल, स्वास्थ्य संस्थाहरूसंग मिलेमतो गरी अनाधिकृत रूपमा चिकित्सकीय कार्य गर्दै आएको, चिकित्सा विज्ञान सम्वन्धी कुनै अध्ययन नगरेका तथा उक्त सेवा प्रदान गर्न मेडिकलकाउन्सिलवाट कुनै अनुमतीनै नपाएका व्यक्तिहरुले विभिन्न किसिमका रोगहरु निको पार्ने अनुभवी र वरिष्ठ डाक्टरहरुवाट सेवा प्रदान भैरहेको भन्ने झुठ्ठा विज्ञापन दिई हजारौ सर्वसाधारणहरुलाई झुक्याई गलफतमा पारी धोका दिई स्वास्थ्य संस्थाहरुका संचालकहरु तथा तिनको मिलेमतोमा करौडो रुपैयाको ठगी गरेको भन्ने उपभोक्ता हित संरक्षण मञ्च नेपालको सुचनाको आधारमा नेपाल मेडिकल काउन्सीलको समन्वयमा मिति २०७४/१०/१५ गते प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजले काठमाण्डौ स्थित विभिन्न स्वास्थ्य संस्थाहरूबाट १३ जना चिनिया नागरीक, १ जना अस्ट्रेलियन र ३ जान नेपाली संञ्चालक समेत गरी १७ जनालाई पक्राउ गरी ठगी मुद्धामा सम्मानित काठमाण्डौ जिल्ला अदालतबाट ७ दिनको म्याद लिई अनुसन्धान गरिरहेको छ ।
क) Apollo International Polyclinic, ठमेल
१. नाम थर:- Huang Shaowen उमेर:- ३० बर्षठेगाना:- Jiangxi, China
Sex:- Male
२. नाम थर:- Zeng Shuhva
उमेर:-४९ बर्ष
ठेगाना:- Hunan Shaoyang, China Sex:- Male ३. नाम थर:- Pan Mei Song उमेर:- ६३ बर्ष ठेगाना:- Fujian Province, China Sex:- Male४. नाम थर:- Luo Liming
उमेर:- ४० बर्ष
ठेगाना:- Fujian, China
Sex:- Male
५. नाम थर:- Cai Shutian
उमेर:- २८ बर्षठेगाना:- Fujian Province, China
Sex:- Male६. नाम थर:- Jiang Hongwei
उमेर:- ६० बर्षठेगाना:- Shandong Province, China
Sex:- Female ७. नाम थर:- Li Lihong उमेर:- ४८ बर्ष ठेगाना:- Henan Province Luoyang City, China Sex:- Female८. नाम थर:- Liu Jiqin
उमेर:- ४५ बर्षठेगाना:- Hubei Province, China
Sex: Female
९. नाम थर:- मीना कुमारी श्रेष्ठउमेर:- ३२ बर्ष
ठेगाना:- जिल्ला नवलपरासी, कावासोती-०६पेशा:- संञ्चालक
Sex: Femaleख) CIWEC Hospital, लैनचोर
१. नाम थर:- Sarah Anne Kempउमेर:- ३९ बर्ष
ठेगाना:- Sydney, Australia हाल का.जि. लाजिम्पाट
Sex:- Female२. नाम थर:- प्रतिभा पाण्डे
ठेगाना:- का.जि. का.म.न.पा वडा नं. ३०
पेशा:- संञ्चालक Sex:- Femaleग) China Great Wall Health Center, बौद्ध
१. नाम थर:- Long Yuanchao
उमेर:- ४८ बर्ष
ठेगाना:-Sichuan, China हाल का.जि. का.म.न.पा ०७, चुच्चेपाटी२. नाम थर:- Long Guoyong
उमेर:- ४५ बर्ष ठेगाना:- Hubei, China हाल का.जि. का.म.न.पा ०७, चुच्चेपाटी ३. नाम थर:- नारायण तिमिल्सिनाउमेर:- ३७ बर्ष
ठेगाना:- जिल्ला पाल्पा खानीछाप-०२पेशा:- संञ्चालक
घ) China People’s Hospital,बौद्ध१. नाम थर:- Zou Jie
उमेर:- ३० बर्ष ठेगाना:- Sichuan, Chian हाल का.जि. का.म .न.पा ०६ बौद्ध २. नाम थर:- Wang Xinlouउमेर:- ६० बर्ष
ठेगाना:- Jiangsu, China हाल का.जि. का.म .न.पा ०६ बौद्धङ) Chinese Dental Hospital, बौद्ध
१. नाम थर:- Li Yongmei उमेर:- ५६ बर्षठेगाना:-Qiancang Road yong Kang city, China हाल का.जि. का.म.न.पा ०६, बौद्ध