स्वास्थ्य
स्वास्थ्य विषय अन्तर्गतका लेखहरु
युएईमा कोभिड – १९ को नयाँ संक्रमित २३९ ,संक्रमित संख्या ६०,९९९ |
अगस्ट ३ मनु कोंमे तमु युएई :-युएईमा कोभिड – १९ को नयाँ संक्रमित २३९ ,संक्रमित संख्या ६०,९९९ युएईको स्वास्थ्य तथा रोकथाम मन्त्रालयले जनाए अनुसार युएईका ४२,००० भन्दा बढी नागरिक र बासिन्दाहरु बिच गरिएको परिक्षणको नंया परिणाम अनुसार २०२० अगस्ट ०२ तारिख आइतबार २३९ जना कोरोना भाइरसको नयाँ संक्रमित भेटिएको छ। नयाँ भेटिएको संक्रमित सबै स्थिर […]
878 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
शुक्रबार नेपालमा २२४ नया कोरोना संक्रमित थपिए।
जुलाई ३१ काठमाडौँ :-नेपालमा शुक्रबार २ सय २४ नया कोरोना संक्रमित थपिएका छन् ।पछिल्लो २४ घन्टामा देशभर २ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् । यस सँगै नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार ७ सय ७१ पुगेको छ।यसै गरी पछिल्लो २४ घण्टामा १ सय ५१ जना […]
830 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
नेपालमा थप २१० जना नया कोरोना संक्रमित पुष्टि ,थप दुई जनाको मृत्यु।
जुलाई २९ काठमाडौँ :-नेपालमा थप २ सय १० जना कोरोना संक्रमित थपिएका छन्। देशभरका प्रयोगशालामा ६ हजार ३७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन गरी बुधबार उक्त संख्यामा संक्रमित थपिएको बताएको हो। मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार रौतहट र कैलालीमा ५ सय बढी संक्रमित रहेका […]
882 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
कोरोना भाइरस समुदायमा सरेको आशंकामा बिरगंजमा अनिश्चितकालिन कर्फ्यु।
जुलाई २५ बिरगंज :-कोभिड-१९ कोरोना भाइरसको संक्रमण समुदायमा सरेको आशंकासंगै तराईको ब्यापारिक शहर विरगञ्जमा अनिश्चितकालिन कफ्र्यू (निषेधाज्ञा) सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले आज विहानै देखि सो आदेश लागु गरेको छ ।आदेश जारी भएसंगै पुरै बजार क्षेत्र सुनसान छ । अत्यावश्यक अर्थात विरामी बाहेक अरु कसैलाई सडकमा निस्कन प्रतिबन्ध लागेको छ । बजार […]
882 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
कोरोनाबाट नेपालमा थप एकजनाको मृत्यु ,मृत्यु हुनेको संख्या ४३।
जुलाई २३ काठमाडौँ :-नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । वीरगञ्ज माईस्थान घर भएका एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।वीरगञ्ज–६ माईस्थान बस्ने ७० वर्षीय श्याम नारायण वर्णवालको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४३ पुगेको छ ।कोरोनाका लक्षण देखिएपछि वीरगन्जस्थित नारायणी अस्पतालअन्तर्गत गण्डक अस्थायी कोभिड अस्पतालमा […]
895 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
नेपालमा कोभिड-१९ का कारण थप एकको मृत्यु ,४१ जनाको मृत्यु र १५० नया संक्रमित थपिए।
जुलाई २२ काठमाडौं:कोरोनाभाइरस कोभिड १९ संक्रमितको उपचारका क्रममा -प्रदेश १ मा दोस्रो व्यक्तिको मृत्यु भएको छ। प्रदेश २ को महोत्तरी जिल्लाका ६० वर्षीय शशि भूषण झाको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोभिड १९ उपचारका क्रममा मंगलबार राती मृत्यु भएको प्रतिष्ठानका मेडिसिन विभाग प्रमुख प्रा.डा. संञ्जीवकुमार शर्माले जानकारी दिए। त्यसैगरि, प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका […]
1,052 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
ब्रेन ट्युमर भएको बालिकाको उपचारको लागि सहयोग जुट्दै ।
जुलाई २० मणि गुरुङ /पोखरा :-ब्रेन ट्युमर’ रोगका कारण पोखराको फेवासिटी अस्पतालमा उपचाररत बालिकाको उपचारको लागि सहयोग जुट्न थालेको छ । स्याङ्जाको विरुवा गाउँपालिका वडा नं. २ घर भएकी १४ वर्षीया बालिका ममता गुरुङलाई ब्रेन ट्युमर देखिएपछि विगत ४ महिनादेखि उनको नियमित उपचार भइरहेको छ । पारिवारिक आर्थिक अवस्था कमजोर भएका कारण बालिकाको उपचार खर्च […]
957 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
रौतहटमा कोरोना संक्रमित एक पुरुषको मृत्यु,मृत्यु हुने संख्या ३९।
जुलाई १५ काठमाडौँ :- रौतहटका एक पुरुषको बुधबार कोरोनाभाइरसबाट मृत्यु भएको छ ।यससँगै नेपालमा कोरोना संक्रमणबाट म्रर्नेको संख्या ३९ पुगेको छ । रौटहट परूवा नगरपालि का-७ बस्ने ३६ वर्षीय पुरूषको वीरगन्जस्थित नारायणी अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले बताएका हुन् । मृतक भारतबाट फर्किएर रौटहटको परूवा […]
914 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
नेपालमा बुधबार ११६ जना नया कोरोना संक्रमित पुष्टि ,संक्रमित संख्या १७ हजार काट्यो।
जुलाई १५ काठमाडौँ :-बुधबार नेपालमा ११६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीषमा थप ११६ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको हो ।प्रवक्ता गौतमका अनुसार अहिले नेपालमा सक्रिय संक्रमितको संख्या ६ हजार ११४ रहेको छ भने जम्मा संक्रमितको संख्या १७ हजार […]
1,045 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
इजरायलमा एकै दिनमा १६८१ जना नया कोरोना संक्रमित पुष्टि ,तेल अभिव ,बेनी बराक र आशदोद शहरमा देखिए अत्यधिक संक्रमित।
जुलाई १४ इजरायल :-इजरायलमा पछिल्लो २४ घन्टामा अहिले सम्म कै अत्यधिक संक्रमित पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले मंगलबार बिहान सार्बजानिक गरेको तथ्याँका अनुसार २४ घन्टामा १६८१ जना कोभिड-१९ संक्रमित पुष्टि भएको छ,यो अति नै चिन्ताजनक रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। १७७ जना कोभिड-19 संक्रमितहरुको अवस्था चिन्ता जनक रहेको ,५५ जना भेन्टिलेटरमा रहेको छ भने २१,११८ […]
1,100 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
नेपालमा पछिल्लो २४ घन्टामा ८२ जना नया कोभिड-१९ संक्रमित पुष्टि।
जुलाई १२ काठमाडौँ :- नेपालमा पछिल्लो २४ घन्टामा थप ८२ जनामा कोरोना पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा आइतबार ८२ जना संक्रमित भेटिएको जानकारी दिएका हुन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ८ सय १ पुगेको छ ।नेपालमा संक्रमित मध्ये ८ हजार ५ सय […]
936 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
केएमसी अस्पतालमा मृत्यु भएका ब्यक्ती कोरोना संक्रमित पुष्टी।
जुलाई ११ काठमाडौँ :-काठमाडौँ सिनामंगलस्थित केएमसी अस्पताल सिनामंगलमा मृत्यु भएका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ ।काठमाडौं गोकर्णका ५४ वर्षीय पुरुषको उपचारका क्रममा अस्ति मृत्यु भएको थियो । मिर्गौलाको उपचार गराइरहेको पुरुषको कोरोनाको पनि परीक्षण गर्दा पोजेटिभ देखिएको उक्त अस्पतालले जानकारी दिएको छ । उनी स्वासप्रश्वासको समस्याबाट पनि ग्रसित भएको अस्पतालले जनाएको छ। कोरोना परिक्षणको […]
926 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)