स्वास्थ्य
स्वास्थ्य विषय अन्तर्गतका लेखहरु
एकैदिनमा भेटिए १ हजार १११ कोरोना संक्रमित
११ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार १११ कोरोना भाइरस (कोभिड–१९) का संक्रमित भेटिएका छन् । देशभरका प्रयोगशालामा १२ हजार ६२९ नमुना परीक्षण गर्दा ३३४ महिला र ७७७ पुरुष्नमा संक्रमण पुष्टि भएको हो । यसस“गै कुल संक्रमितको संख्या ३५ हजार ५२९ पुगेको छ । उनीहरुमध्ये १८३ जनाको मृत्यु भएको छ भने २० हजार […]
2,825 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
के मास्क लगाउँदा अक्सिजन कम हुन्छ?
डा. सुदर्शन खनाल संक्रामक रोगको पछिल्लो अवस्था हेर्दा जनसमुदायमा आफू र आफ्नो समुदायले सुरक्षित महशुस गर्न रोगसम्बन्धी आवश्यक प्रस्ट र एकनासको जानकारी पाउनु पर्ने हुन्छ। यो हिसाबमा मास्कसम्बन्धी केही जानकारी भ्रामक रहेको देखिन्छ। कोरोना संक्रमणको आजसम्मको अध्ययन हेर्दा, यसको अचुक उपचार छैन। विभिन्न विज्ञहरूले सुझाएअनुसार यसबाट बच्ने भनेकै कम्तिमा १ मिटर र सकेसम्म २ मिटर […]
2,809 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
पोखराकी ३२ वर्षीया महिलाको मृत्युको कारण ‘क्रिटिकल कोभिड’
११ भदौ, पोखरा । पोखरा–१२ कि ३२ वर्षीया महिला श्वासप्रसासमा समस्या भएपछि साउन ३२ गते कास्की सेवा हस्पिटलमा उपचारका लागि पुगिन् । भदौ १ गते हस्पिटलमा उपचाररत तनहुाको ब्यास-१ की ५० वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भयो । संक्रमण पुष्टि भएको भोलिपल्टै उनको मृत्यु भयो । त्यसपछि उनको प्रत्यक्ष सम्पर्कमा आएकाहरुको स्वाब लिने क्रममा ३२ […]
3,071 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
साइअर्चना, मणिपाल, सेवा हुँदै सरकारी अस्पताल पुगेकी थिइन् पोखराकी मृतक
११ भदौ, पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपचार कक्षमा विहीबार विहान मृत्यु हुने महिलाले लामो उपचार पछि ज्यान गुमाएको खुलेको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले वडा नम्बर ११ की बासिन्दा भने पनि उनी वडा नम्बर १२ की हुन् । ती महिलालाई भदौ ६ गते कोरोना पुष्टि भएको थियो । तर त्यसअघि उनले लामो […]
3,647 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
राजधानी काठमाडौं कोरोनाको मुख्य “हटस्पट” बन्दै
११ भदौ, काठमाडौं । समुदायस्तरमा संक्रमण देखिएको काठमाडौं उपत्यकामा बुधबार कोरोना भाइरस संक्रमितको संख्या चार हजार नाघेको छ । तर, सरकारले संक्रमितको कन्ट्याक्ट ट्रेसिङ गर्न सकेको छैन । राजधानीमा बुधबार थपिएका तीन सय एक संक्रमितमध्ये काठमाडौंमा दुई सय ३०, ललितपुरमा ४७ र भक्तपुरमा २४ रहेका छन् । योसँगै काठमाडौंमा तीन हजार एक सय ८५, ललितपुरमा पाँच सय १० […]
3,253 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६० हजार नाघ्यो
एजेन्सी । भारतमा कोरोना भाइरस (कोभिड-१९)बाट मृत्यु हुनेको संख्या ६० हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या ६० हजार ४७२ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसको कारण एक हजार २३ जनाको मृत्यु भएको हो। त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा ७५ […]
3,159 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
पोखरामा कोरोना संक्रमित महिलाको मृत्यु
११ भदौ, पोखरा । पोखरा महानगरपालिका- ११ ३२ वर्षीया कोरोना संक्रमित महिलाको उपचारका क्रममा बिहीबार विहान मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि भदौ ७ गतेदेखि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसीयूमा उपचाररत उनको बिहीबार विहान ८ बजे मृत्यु भएको प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिए । उनलाई पोखराको कास्की सेवा हस्पिटलबाट ७ गते […]
3,092 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
कोरोना संक्रमित गम्भिर बिरामीको संख्या तिब्र रुपले बढ्दै ।
१० भदौ, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न अस्पतालमा गरी १४ जना भेल्टिलेटरमा छन् भने १५१ जना आईसीयूमा छन् । यसअघि बाग्मती प्रदेशमा मात्र संक्रिमितलाई भेल्टिलेटरमा राख्नु परेको थियो । तर बुधबार प्रदेश एकमा एक जना भेल्टिलेटरमा रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । बाग्मती प्रदेशमा १३ जना भेल्टिलेटरमा छन् । यस्तै […]
1,112 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
बाँकेमा ५१ सैनिकमा कोरोना संक्रमण पुष्टि
१० भदौ, नेपालगञ्ज । बाँकेमा बुधबार एकैदिन ५१ जना सैनिकसहित ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा गरिएको परीक्षणमा २२ जना र कोहलपुरको बागेश्वरी पोलिक्लिनिक एण्ड डाइग्नोष्टिक सेन्टरमा ५१ जना गरी ७३ जना संक्रमित थपिएका हुन् । कोहलपुर नगरपालिका–१ कौशिल्या नगरस्थित नेपाली सेनाको पश्चिम पृतना शिक्षालय ब्यारेकबाट १०० जनाको नमुना परीक्षण […]
2,863 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
थप ८८५ जनामा कोरोना संक्रमण, ३८५ जना डिस्चार्ज
१० भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा ८५५ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १३ हजार २५३ नमुना परीक्षण गर्दा २९९ महिला र ५५६ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै संक्रमितको संख्या ३४ हजार ४१८ पुगेको छ । उनीहरुमध्ये १९ हजार ५०४ जना संक्रमणमुक्त भइसकेका छन् भने १४ […]
3,115 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
अस्पतालबाट भागेका कोरोना संक्रमित नुवाकोटमा पक्राउ
१० भदौ, भरतपुर । चितवनको भरतपुर अस्पतालवाट भागेका १९ वर्षीय कोरोना संक्रमित पक्राउ परेका छन् । उनलाई बुधबार विहान नुवाकोट बेलकोटगढी-५ स्थित नेपाल प्रहरीको चेकिङका क्रममा पक्राउ गरिएको हो । उनी साइकलमा जाँदै गर्दा पक्राउ परेका हुन् । उनलाई नुवाकोटमा नै आइसोलेसनमा राख्न समन्वय भइरहको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता सूर्य थापाले जानकारी दिए […]
2,825 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
मनाङका स्वास्थ्य प्रमुखलाई नै संक्रमण, जिल्ला अस्पताल सिल
१० भदौ, मनाङ । मनाङमा मंगलबार थप दुई जनामा कोरोना पुष्टि भएको छ । स्याङ्जा चापाकोट घर भई मनाङ स्वास्थ्य कार्यालयमा कार्यरत स्वास्थ्य प्रमुखलाई संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी ध्रुव गिरीले जानकारी दिए । स्वास्थ्य प्रमुख नै संक्रमित भेटिएपछि कन्ट्याक्ट ट्रेसिङका लागि जिल्ला अस्पतालको आकस्मिक सेवाबाहेक अरु सबै बन्द गरिएको मेडिकल अधिकृत डाक्टर सन्तोष […]
2,829 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)