स्वास्थ्य
स्वास्थ्य विषय अन्तर्गतका लेखहरु
भारतमा दैनिक ७६ हजार बढी संक्रमित भेटिन थाले
शनिबार भारतमा कोरोनाका ७६ हनार ४ सय ७२ नयाँ संक्रमित थपिएका छन् । बिहिबार र शनिबार भेटिएका संक्रमितको तुलनामा यो थोरै कम हो । बिहिबार ७६ हजार ८ सय २६ संक्रमित भेटिएका थिए भने शुक्रबार ७६ हजार ६ सय ६५ संक्रमित फेला परेका थिए । शनिबार भारतमा कोरोनाका ७६ हनार ४ सय ७२ नयाँ संक्रमित […]
2,827 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
शनिबार बिहान गण्डकीमा २१ जना संक्रमित थपिए
शनिबार विहानै गण्डकी प्रदेशमा फेरि २१ जना काेराेना संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले विज्ञप्ति जारी गर्दै थप २१ जनामा काेराेना भाइरस संक्रमण पाइएकाे बताएकाे छ । यी सबै नवलपुरका हुन् । नवलपुरकाे विनयत्रिवेणीका २० जना र गैडाकाेटका १ जनाकाे रिपाेर्ट पाेजिटिभ आएकाे छ ।
3,025 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
स्याङ्जामा संक्रमित निरन्तर घट्दै, ५ जनामात्र आइसोलेसनमा
१३ भदौ, स्याङ्जा । देशभर कोरोनाका कहर बढिरहँदा स्याङ्जामा कोरोना मुक्त हुने अवस्थामा पुगेको छ । कोरोना संक्रमितको संख्या दिन दिनै घटिरहँदा ६ दिनबाट पोजेटिभको संख्या शून्य छ । ११ पालिका रहेको स्याङ्जा पुतलीबजारमा ३ र वालिङमा २ जनाबाहेक अन्य ८ पालिकामा संक्रमितको संख्या नरहेको प्रजिअ गंगाबहादुर क्षेत्रीले जानकारी दिए । यहाँ भाटेखोला २० बेड, जिल्ला […]
2,868 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
गण्डकी प्रदेशमा डाक्टरसहित ९ जनामा कोरोना पुष्टि
पोखरा । गण्डकी प्रदेशमा शनिबार ९ संक्रमित थपिएका छन् । संक्रमितमध्ये एक जना मणिपाल अस्पतालका डाक्टर र बाँकी ८ जना लमजुङमा कार्यरत प्रहरी रहेका खुलेको छ । शुक्रबार मात्रै लमजुङ बेँशीशहरमा कार्यरत १२ जना प्रहरीमा कोरोना देखिएको थियो । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार शनिबार बिहान ९ संक्रमित थपिएसँगै गण्डकीमा कोरोना संक्रमितको कुल संख्या २०६५ पुगेको […]
2,766 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
अस्पताल नभएका ६४९ स्थानीय तहमा तत्काल अस्पताल बन्ने, बजेट पनि निकासा
१३ भदौ, काठमाडौं । स्वास्थ्य मन्त्रालयले अस्पताल सेवा नरहेका स्थानीय तहहरुमा तत्काल अस्पताल खोल्ने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले अस्पताल नभएका ६४९ तहमा ५ शय्याको अस्पताल सेवा तत्कालै सुरू गर्ने निर्णय गरेका हुन् । स्वास्थ्यमन्त्रीको सचिवालयका अनुसार ती अस्पतालका लागि आवश्यक औजार र उपकरण खरिदका लागि शुक्रबार मात्र ६४ करोड रुपैयाँ […]
2,871 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
पोखरामा भोलीदेखि निजी सवारी जोरविजोर प्रणालीमा चल्ने
कास्की जिल्लामा सवारी साधन सञ्चालनमा जोर बिजोर प्रणाली लागु हुने भएको छ । कास्की जिल्लामा आज राति १२ बजेदेखि लागु हुने गरी सवारी सधानहरूमा जोर बिजोर प्रणाली लागु गरिएको जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञान प्रसाद ढकालले जानकारी दिनुभयो । कास्कीमा ट्याक्सीले जोरविजोर प्रणालीका आधारमा यात्रु बोक्न पाउने भएको छ । तर सार्वजनिक […]
2,970 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
यी हुन् पोखरामा शुन्य देखि सबैभन्दा धेरै कोरोना संक्रमित देखिएका वडाहरु
१२ भदौ, पोखरा । पोखरा महानगरमा २ सय ८० को सङ्ख्यामा कोरोना सङ्क्रमितहरू रहेको महानगरले जनाएको छ । बिहीबारसम्म महानगरमा २ सय ६ जना पुरुष र ७४ जना महिलाहरू गरी २ सय ८० कोरोना सङ्क्रमितहरू रहेको महानगरका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्मा पौडेलले बताउनुभयो । पोखराका ३३ वडा मध्ये वडा नं २० र २४ मा […]
3,023 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
तमु समाज साइप्रसद्वारा मृगौला पीडित मेतर गुरुङलाई उपचारार्थ आर्थिक सहयोग
१२ भदौ, साईप्रस । तमु समाज साईप्रसले लमजुङ बेशिशहर युल्सा हयोद गुम्बाका दुबै मृगौला फेल भएका मेतर गुरुङलाई उपचारार्थ आर्थिक सहयोग उपलब्ध गराएको छ । हाल ललितपुर धापाखेल स्थित सुमेरु अस्पतालमा उपचार गराईरहेका गुरुङलाई करिब २९ हजार रुपैयाँ रकम उपलब्ध गराईएको हो । मृगौला पीडित गुरुङका लागि तमु समाज साईप्रसका अध्यक्ष धना गुरुङको नेतृत्वदायी पहलमा […]
3,179 जनाद्वारा पढिएको
(1 भोटहरु, 5 मध्य औसत: 5.00)
कोरोना संक्रमित महिलाले स्वस्थ शिशु जन्माईन
१२ भदौ, रुपन्देही । कोरोना भाइरस सङ्क्रमित गर्भवतीबाट जन्मिएको शिशुमा कोरोना नेगेटिभ देखिएको छ । बुटवलबाट कोहलपुर मेडिकल कलेज रिफर गरिएकी कोरोना सङ्क्रमित गर्भवतीबाट जन्मिएको शिशुको पिसिआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको मेडिकल कलेजका उपनिर्देशक दिनेश श्रेष्ठले जानकारी दिए । बुटवल उपमहानगरपालिका–११ नहरपुरकी २८ वर्षीया गर्भवतीको यही भदौ ६ गते बिहान शल्यक्रिया गरिएको थियो । […]
3,652 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
कोरोना संक्रमणबाट पोखरामा एक जनाको मृत्यु
१२ भदौ, पोखरा । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट पोखरामा एक जनाको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्टानमा उपचाररत पोखरा-१६ का ५२ वर्षीय पुरुषको शुक्रबार मध्यान्ह १२ः१५ बजे मृत्यु भएको हो । श्वासप्रश्वासमा समस्या भएपछि उनी शुक्रबार नै अस्पताल पुगेका थिए ।
2,702 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
‘बालबालिकामा कोरोनाको गम्भीर संक्रमण दुर्लभ’
१२ भदौ, काठमाडौं । बेलायतमा गरिएको एक अध्ययनले बालबालिकामा कोरोना भाइरस (कोभिड–१९) को गम्भीर संक्रमण ‘दुर्लभ’ रहेको देखाएको छ । साथै कोरोना भाइरसको कारण बालबालिकाको मृत्यु हुनु अझै दुर्लभ रहेको बिहीबार बेलायतमा प्रकाशित एक अध्ययनले देखाएको हो । यो अध्ययन कोभिड–१९को कारण बेलायतको १३८ अस्पतालमा भर्ना गरिएका बालबालिकामा गरिएको थियो । यो अध्ययनका अनुसार अस्पतालमा […]
2,852 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
पाटन अस्पतालमा कोरोना संक्रमितको सम्पर्कमा आएका नर्सहरुले सेवा दिँदै !
११ भदौ ललितपुर । ललितपुरस्थित पाटन अस्पतालका नर्सहरूले कोरोना उपचारमा खटिए पनि आफूहरूको स्वास्थ्य सुरक्षामा अस्पताल संवेदनशील नभएको गुनासो पोखेका छन्। अहिलेसम्म १२ जना नर्समा कोरोना संक्रमण देखिसकेको भन्दै अस्पतालको लापरबाही यथावत् रहे अझै धेरैमा संक्रमण देखिने उनीहरूको भनाइ छ। ‘अस्पतालले हाम्रै पिसिआर गर्न मान्दैन। कति साथीहरूलाई संक्रमण देखिएको छ तर उहाँहरूको सम्पर्कमा को-को पुग्नुभो […]
3,040 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)