स्वास्थ्य
स्वास्थ्य विषय अन्तर्गतका लेखहरु
कोरोना परीक्षण शुल्क फेरी घट्यो, अब ४ हजार मात्र
१५ भदौ, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को पीसीआर टेष्ट ४ हजार रुपैयाँमा हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षणको अधिकतम शुल्क ४४०० रुपैयाँ तोकेको हो । तर प्रयोगशाला वा आफ्नै ल्याब भएका अस्पतालहरुले ४ हजार रुपैयाँमा पीसीआर टेष्ट गर्नुपर्नेछ । आफ्नै ल्याब नभएका अस्पतालहरुले भने पीपीई लगायतको शुल्कका रुपमा थप ४०० […]
2,947 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
थप ८९९ जनामा कोरोना संक्रमण पुष्टि
१५ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरको प्रयोगशालामा ११ हजार ४९० नमुना परीक्षण गर्दा ३०३ महिला र ५९६ पुरुषमा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये २९८ जना काठमाडौं उपत्यकाका छन् ।
2,584 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
रगतको मात्रा बढाउन अब नवजात शिशुलाई भिटामिन के
काठमाडौं । सरकारले पहिलोपटक नवजात शिशुलाई ‘भिटामिन के’ (के वान) दिने भएको छ । रगतको मात्रा बढाउनका लागि नवजात शिशुमा ‘भिटामिन के’ दिन थालिएको हो । जन्मेदेखि २८ दिनभित्रमा सुईको माध्यमबाट ‘भिटामिन के’ दिने गरिन्छ । ‘भिटामिन के’ को नाम (के वान) राखिएको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाअन्तर्गतका खोप शाखा प्रमुख डा.झलक […]
2,862 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
भारतमा १५ दिनमै १० लाखभन्दा बढी कोरोना संक्रमित थपिए
भारतमा पछिल्लो १५ दिनमा नै कोरोनाभाइरसका १० लाख १४ हजार नयाँ संक्रमित थपिएका छन्। प्रत्येक दिनजसो संक्रमितको संख्या बढिरहेको छ। भारतमा कूल संक्रमितको संख्या ३६ लाखभन्दा बढी भइसकेको छ। तीमध्ये २७ लाख ७२ हजार निको भएका छन्। अहिलेसम्म ६४ हजार ६१७ जनाको मृत्यु भइसकेको छ। पछिल्लो १५ दिनमा १४ हजार ५२५ जनाको मृत्यु भयो। नौ […]
2,856 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
विश्वभरमा कोरोना संक्रमितको संख्या २ करोड ५० लाख नाघ्यो
१४ भदौ, काठमाडौं । कोरोनाभाइरसबाट विश्वभरी सङ्क्रमितहरुको सङ्ख्या दुई करोड ५० लाखभन्दा बढी भएको छ । जोन हकिङ्गस विश्वविद्यालयले आइतबार दिएको जानकारी अनुसार विश्वभरी कुल सङ्क्रमितको संख्या दुई करोड ५० लाख नौ हजार २५० पुगेको हो । कुल सङ्क्रमितमध्ये आठ लाख ४२ हजार ७०२ जनाको कोरोनाका कारण मृत्यु भएको पनि विश्वविद्यालयले जनाएको छ । मृत्यु […]
2,787 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
सुन्धारा कारागारका ६५ कैदीमध्ये ३५ मा देखियो कोरोना
१४ भदौ, काठमाडौं । केन्द्रीय कारागार सुन्धाराका ३५ जना कैदीमा कोरोना संक्रमण पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा आइतबार ३५ जनामा कोरोना संक्रमण देखिएको जेलर लक्ष्मी बाँस्कोटाले बताए। कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी)ले तीन दिनअघि स्वाब लिएर गएको थियो। बाँस्कोटाका अनुसार ६५ जनाको स्वाब लिइएकोमध्ये ३५ जनामा पोजेटिभ आएको हो। संक्रमितहरूलाई स्वास्थ्यकर्मीले जाँच […]
2,919 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
पछिल्लो २४ घण्टामा १२ सय २१ नयाँ संक्रमित थपिए, १४ को मृत्यु
नेपालमा १२२१ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप २४८ महिला र ८७३ जना पुरुषलाई कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दैनिक प्रेस ब्रिफिङमा पछिल्लो २४ घण्टामा थपिएकासँगै सङ्क्रमित हुने कुल ३८ हजार ५६१ पुगेको जनाइएको छ । नेपालमा अहिले सक्रिय सङ्क्रमितहरू १७५१८ हजार रहेका छन् । होम आइसोलेसनमा छहजार नाैसय […]
2,847 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
पिसिआर टेष्टको मूल्य घट्यो, अधिकतममा ४ हजार ४ सय लाग्ने
१४ भदौ, काठमाडौं । सरकारले पिसिआर परीक्षणको शुल्क घटाएको छ। स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीले पिसिआर परीक्षणको शुल्क अधिकतम ४ हजार ४ सय रुपैयाँ तोकिएको जानकारी दिए। ‘अब अधिकतम् ४ हजार ४ सय रुपैयाँभन्दा बढी लिन पाइँदैन,’ उनले भने। यसअघि पिसिआर परीक्षणको लागि मन्त्रालयले ५ हजार ५ सय रुपैयाँ शुल्क तोकेको थियो। अधिकारीले विश्व […]
3,019 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
कोरोना संक्रमितको उपचारका लागि काठमाण्डौंमा ९ हजार शैय्या थपिदै
काठमाडौँ, भदौ १३ गते । काठमाडौँ उपत्यकामा दिनहुँ कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमित बढेसँगै सरकारले तिनको उपचार गर्न नौ हजार शय्या तयार गर्ने भएको छ । तीमध्ये अधिकांश शय्या आइसोलेसनका लागि तयार भइसकेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ती शय्यामध्ये लक्षण भएका सङ्क्रमितको उपचार गर्न दुई हजार र बाँकी सात हजार लक्षण नभएका सङ्क्रमितलाई आइसोलेट गर्न […]
2,866 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
पोखरामा आइसोलेसन कक्षको अभाव
१४ भदौ, पोखरा । संक्रमितको संख्या बढ्दै जाँदा पोखरामा आइसोलेसन बेडको अभाव देखिन थालेको छ । गण्डकी प्रदेश सरकारको कोरोना विशेष अस्पताल पोखरा स्वास्थ्य विज्ञान प्रष्तिठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा हाल ४० बेड क्षमताको आइसोलेसन कक्ष रहेकोमा संक्रमति बढेपछि बेड संख्याको अभाव देखिएको छ । अस्पताल निर्देशक डाक्टर अर्जुन आचार्यले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको […]
3,095 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
नेपालमै कोरोना निको पार्ने औषधि बनेको दाबी
नेपालमै कोरोनाको औषधी तयार पारेको एक आयुर्वेद आचार्यले दावी गरेका छन् । बिगत लामो समयदेखि जडीबुटीको क्षेत्रमा अनुसन्धान गर्दै आएका रुपन्देहीको भैरहवाका डा. बद्री गौतमले कोरोना भाइरसका लक्षणलाई निको पार्ने ‘अर्कबटी’ नामक आयूर्वेद औषधी तयार पारेको दाबी गरेका हुन् । उनले उक्त औषधि परीक्षण स्वरुप १५० जना संक्रमितमा प्रयोग गरिएकामध्ये १३५ जना संक्रमणमुक्त भईसकेको जनाएका […]
3,126 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
पिसिआर परीक्षणमा पनि भनसुन !
१४ भदौ, काठमाडौँ । नेपालमा कोरोना भाइरसको पिसीआर परीक्षणका लागि भनसुन हुने गरेको खुलासा भएको छ । स्वंय सरकारी अधिकारीहरुले यसको खुलासा गरेको हो । भनसुनका आधारमा पिसिआर परिक्षण गर्नेको संख्या बढेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको पिसीआर परीक्षणका लागि भनसुन नगर्न आग्रह गरेको छ । जोखिम र सङ्क्रमणको सम्भावना भएका व्यक्तिलाई मात्र परीक्षण […]
868 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)